स्याङ्जाकै सवै भन्दा लामो र अग्लो बारीचौर मन्द्राङ् झोलुङ्गे पुलको शिलान्यास
पौष -४ कालीगण्डकी गाउपालिका स्याङ्जाको वडा नम्बर ३ वैघा बारिचौर र पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नम्बर ६ मन्द्राङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास भएको छ। आज एक कार्यक्रमका बिच उक्त पुलको शिलान्यास कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापामगरले गर्नु भएको हो।...






