समाज

स्याङ्जामा थप १ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२२ स्याङ्जामा थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तेस्रो अद्यावधिक विवरण अनुसार संक्रमित हुने पुतलीबजार नगरपालिका वडा नम्बर ८ कि ७३ वर्षीय महिला रहेको छिन् । । यो संगै स्याङ्जामा...

स्याङ्जाका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२२ स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु पालिका र वडा नखुलेका २८ , २१ र ३६ वर्षीय रहेका छन् । यो संगै स्याङ्जामा कोरोना...

कालीगण्डकी ए जलविद्युत केन्द्रको बाधमा छाडियो करीब चार लाख माछाका भुरा

कार्तिक -२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित कालीगण्डकी ए जलविद्युत केन्द्रको रिजर्भयएर( बाध) क्षेत्रमा शुक्रबार एक कार्यक्रमका बिच विभिन्न प्रजातिका ३ लाख , ८२ हजार ५०० माछाका भुरा छाडिएका छन् । कालीगण्डकी ए जलविद्युत केन्द्रद्वारा आयोजित माछाका भुरा छाड्ने कार्यक्रममा कालीगण्डकी...

दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

वालिङ कार्तिक -२१ दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाले सञ्चालन गर्दै आएका बिभिन्न परियोजनाका बारेमा समिक्षा गरिएको हो ।कार्यक्रममा बोल्दै सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले दियालोले सञ्चालन गरिरहेको कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनु भयो...

कालीगण्डकी गाउँपालिकाका कृषकलाइ ५०% अनुदानमा हाते ट्याक्टर वितरण गरिने

कार्तिक - २१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरूलाई गाउँपालिकाले ५०% अनुदानमा हातेट्याक्टर (मिनिलिटर) वितरण गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप ५०% अनुदानमा ट्याक्टर वितरणको कार्यक्रम ल्याइएको हो। अनुदानमा हाते ट्याक्टर प्राप्त गर्न गाउँपालिकाले गाउँपालिका भित्रका...

नेपालमा थप २९०९ जना कोरोना संक्रमित थपिए

कार्तिक २१ शुक्रबार नेपालमा पछिल्लो २४ घण्टामा २९०९ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ हाल सम्म संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । यस्तै गरि ४५ सय जना कोरोना संक्रमण मुक्त्भएका छन् । यो सगैँ...

जैविक शक्ति अर्गानिक जोन प्रालि कालीगण्डकीमा पनि संचालनमा

कार्तिक - २० जैविक शक्ति अर्गानिक जोन प्रालि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि संचालनमा आएको छ। अर्गानिक वर्ल्ड ग्रुप द्वारा उत्पादित फुड सपलिमेन्ट मार्फत मानवशरीरमा भए गरेका विभिन्न स्वास्थ्य समस्या समाधानमा सघाउ पुर्याउनका लागि जैविक शक्ति अर्गानिक प्रालि कालीगण्डकी गाउँपालिका वडा...

लोकप्रिय गायक गणेश अधिकारीको “तल्लो जातैको”गित ट्रेन्डिडंमा (भिडियो सहित)

सुमन ढकाल,कार्तिक-२१काठमाण्डौ।सांगितिकि क्षेत्रमा हरेक पाटाका गित फरक हुने गर्छन यतिबेला लोकप्रिय गायक गणेष अधिकारीको "तल्लो जातैको" बोलको गित मेशना डिजिटलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। गितमा गणेष अधिकारी र गायिकामा यमुना सुनारले साथ दिएकि छन्। पृथ्वी आर डि को शब्दमा...

स्याङ्जामा खतराको घण्टी बज्यो : १० कोरोना संक्रमित थपिए

कार्तिक -२१ स्याङ्जामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार वालिङ नगरपालिकामा एक महिला सहित ५ जना र पुतलीबजार नगरपालिका २ महिला सहित ४ जना गरी ९ जना कोरोना...

प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न जिल्ला प्रशासन कार्यलय स्याङ्जाद्वारा पुनः आदेश

कार्तिक -२१ कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न सवै नगरपालिका र गाउँपालिकाका बिद्यालयलाई अनुरोध गरेको छ। नेपाल सरकारले भदौ २९ गते जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका...

Page 84 of 116 1 83 84 85 116
ट्रेन्डिङ