स्याङ्जामा आइतबार थप ७ जना कोरोना संक्रमित थपिए – थप एकको मृत्यु
कार्तिक -२३ स्याङ्जामा आइतबार थप ७ जना कोरोना भाइरस (कोभिड -१९) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु आधिखोला गाउँपालिकाका ५१ र २५ वर्षीय पुरुष, पुतलीबजार नगरपालिका वडा २ का...






