मुड्कीना तन्दुरीमा रेम बहादुर सोमै स्वादिष्ट परिकार पस्कदैं
स्याङ्जा - २४ कार्तिक २०७७मेहनती , इमानदार र स्वाभिमानीलाई फुर्सद हुँदैन। त्यसका उदाहरण हुन रेम बहादुर सोमै मगर , सोमै अहिले कालीगण्डकी गाउँपालिका - ७, मिर्मी फाँटमा अवस्थित मुड्किना तन्दुरी & रेस्टुरेन्टमा आफ्नो कला पस्कन व्यस्त छन्। लाउने खाने र...





