स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा , थप एक जना संक्रमित थपिए
कार्तिक -२० स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। दशै पश्चात् कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको अद्यावधिक विवरणले देखाएको छ । बुधबार मात्रै स्याङ्जामा २२ जना कोरोना संक्रमित थपिएका थिए। यस्तै गरि बिहीवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी...




