बिक्रम चौहानको निर्देशनमा यज्ञ सापकोटाको पिडा प्रदेशीको(भिडियो)
सुमन ढकाल,हिन्दुहरुको महान पर्व दशै तिहारको अवसर पारेर यज्ञ बिक र रेनुका थापाको "पिडा प्रदेशीको" बोलको गित रेनुका थापाको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ। गायक यज्ञ बिकको केही समय अगिको गित "झरना" ले पनि बजार पाएको थियो। दशै...





