कालीगण्डकी गाउँ पालिकाका २, ३ र ४ मा पुनः सलह देखियो
स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका वडा नम्बर २ , ३ र ४ मा पुनः बाली नष्ट गर्ने सलह किरा देखापरेको छ। सलह किरा हिजोको तुलनामा आज धेरै सङ्ख्यामा देखिएको जानकारी बिर्घाबाट जिके पाण्डेले बताउनु भयो। सलहकिराको कारण विशेषगरि तरकारी र झालपातमा...