स्याङ्जा , गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुल निर्माण कार्य तिब्र
असोज-२६, स्याङ्जा ,गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुलको निर्माण कार्य तिब्र रुपमा बढिरहेको छ । तस्बिर : बिकास थापा
असोज-२६, स्याङ्जा ,गुल्मी र पाल्पा जोड्ने तीनमुखे पुलको निर्माण कार्य तिब्र रुपमा बढिरहेको छ । तस्बिर : बिकास थापा
चिरञ्जीवी ज्ञवाली असोज - २६ गुल्मीको थोर्गामा जन्मिनुभइ रुपन्देहीमा बसोबास गर्दै आउनु भएका ब्यक्तिहरुको संस्था थोर्गा रुपन्देही सम्पर्क समाजले रुरुक्षेत्र रिडीमा रहेका विद्यालयहरुका लागि ( विद्यार्थी ,शिक्षक स्टाप ) हरु लागि कोभिड १९ विरुद्धको स्वास्थ समाग्री (माक्स,सेनिटाइजर,साबुन) लगाएतको सामग्री उपलब्ध...
असोज -२६ स्याङ्जामा कुटपिट गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी स्थायी ठेगाना भइ स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटीमा बस्दै आएका ४१ वर्षका कृष्ण परियार रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता...
असोज -२६ , गण्डकी प्रदेशमा एकै पटक १२६ जना कोरोना संक्रमित थपिदा स्याङ्जामा भने एक जनामात्र कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेमा भिरकोट नगरपालिकाका ५२ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। गण्डकी प्रदेशका...
असोज- २६ , नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सोमबार पनि रोकिएन । पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेको...
जि.के. पाण्डेय।असोज २५, मिर्मि-बिर्घा-रानीमहल र वैघा-रीडीसडक खण्डको अहिले भइरहेको कामबारे सम्बन्धित सरोकारवालासँग लिईएको मिर्मि-धारापानी सडकखण्ड।कालोपत्रेको काम भइरहेको मिर्मि-धारापानी सडकखण्डमा आज साँझ ५ बजेसम्म फ्रस्ट कोटको काम सकिनेछ र उक्त सडकखण्ड साँझ ५ बजेबाट सञ्चालनमा आएको छ। दोस्रो कोटको काम नेपालीहरुको...
असोज -२५ स्याङ्जाको गल्याङ नगरपालिकामा अवस्थित गल्याङ युवा क्लब द्वारा आयोजित पुरुष तथा भेट्रान भलिबल प्रतियोगिता सम्पन्न भएको छ। गत १८ गतेबाट खेल संचालन सुरु भएको उक्त प्रतियोगितामा ४२ वटा समूहले सहभागिता जनाएको खेल संयोजक रेवत जर्घाले बताउनु भयो। साथै...
असोज -२५, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भूमि , ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको आर्थिक सहयोग तथा कालीगण्डकी गाउँपालिकाको समन्वयमा मौरीपालनबारे अभिमुखिकरण तथा आधुनिक घार वितरण कार्यक्रम सम्पन्न भएको छ । आलमदेबी साना किसान कृषि सहकारी संस्थाले उक्त कार्यक्रमको सहजीकरण तथा...
चुरामणी तिमिल्सिना , असोज -२५ , गुल्मीको छ्त्रकोट गाउँपालिका वडा नम्बर ४शृङगा रुप्सेमा करिब एक करोड लागतमा शिव मन्दिर निर्माण भैरहेको छ। झन्डै १०० वर्ष पहिलेको गौरवमय इतिहास बोकेको मन्दिर जिर्ण अवस्थामा पुगेकोले पुन: पुरानै शैलीमा निर्माण गरिएको मन्दिर निर्माण...
असोज-२५- नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार सात सय ५५ पुगेकाे छ । आइतबार दुई हजार ७१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा १२ हजार चार सय २७ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८