संवाददाता

पछिल्लो २४ घण्टामा थप २ हजार ५९ संक्रमित थपिए

असोज- २३ ,पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या नेपाल एक लाख नाघेको छ। नेपालमा कुल एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनसंख्या तथा...

कालीगण्डकी करिडोर रिडी-रुद्रबेणी सडकखण्ड संचालनमा

चिरञ्जीवी ज्ञवालीअसोज -२३, गत ११ दिन देखि अवरुद्ध रहेको कालीगण्डकी करिडोर अन्तर्गतको रिडी रुद्वबेणी सडक खण्ड आज बाट संचालनमा आएको छ। बिगत १२ दिन अघि बाट नेकपाका नेता हिमाल श्रेष्ठ ,रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी...

रुरु-काठमाडौ महिला मंच द्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

चुरामणी तिमिल्सिना असोज -२३ , रुरु काठमाडौ महिला मन्चले गुल्मीको रिडीमा स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १को वडा कार्यलयमा औपचारिक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। रिडिमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा...

कालीगण्डकी करिडोरको पहिरो पन्छाउने कार्य जारी

असोज- २२, गुल्मी जिल्लाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रिडि- रुद्र बेणि शान्तिपूर सडक खण्डमा गएको विशाल पहिरो पन्छाउने काम तिब्ररुपमा बढिरहेको छ। गत ११ गते दिउसो तीन बजेको समयमा गएको पहिरोको कारण अझसम्म सडक सञ्चालनमा आउन सकेको छैन । बाटो...

मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरु द्वारा खेलाडी हरुलाइ खेलकुद सामग्री हस्तान्तरण

चिरञ्जीवी ज्ञवाली असोज २२ गुल्मी जिल्ला मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरु क्षेत्र गाउँपालीका द्वारा खेलाडी हरुलाइ खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।यस क्षेत्र समाज सेवि तथा नेकपा गुल्मिका सचिवालय सदस्य हिमाल श्रेष्ठको विशेष पहल मा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १...

अब पाल्पामै कोरोना परीक्षण सुरु

विष्णु पान्डेय असोज -२२, पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ ।अस्पतालले एक सूचना जारी गर्दै पाल्पामै कोरोना परीक्षण सफलतापूर्वक सुरुवात भएको जनाएको छ ।संघीय सरकारले पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामग्री...

कालीगण्डकीमा खहरे पहिरो पीडितलाई कोरियाबाट आर्थिक सहयोग

मीन थापा असोज -२२, स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ४ , खहरेमा गत असार ३० गते प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका व्यक्तित्वहरूको परिवारलाई आलमदेवी आर्थिक विकास कोष दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ। २०७७/६/२० गते कोषका सम्बन्धित सदस्य महानुभाव...

नेपालमा एकैपटक ४,३६४ जना कोरोना संक्रमित थपिए

असोज -२२ , पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमणको पुुष्टि भएको छ। जम्मा १८ हजार ४ सय ७३ पिसिआर परिक्षण गरिएकोमा आज ४ हजार भन्दा बढिमा कोरोना भाईरसको पुष्टि भएको हो। यो संगै...

रुरु धार्मिक सेवा सञ्चार प्रालि रिडी द्वारा सहयोग रकम हस्तान्तरण

असोज- २२ रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु क्षेत्रधामले बिहिवार सहयोग रकम हस्तान्तरण गरेको छ। पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ टिपुरे निवासी "झबिन्द्रलाल पाण्डे बचाउ अभियान कार्यक्रम " मार्फत रुरु धार्मिक सेवा सञ्चार प्रालिले देश तथा बिदेशबाट र...

वालिङमा कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न

स्याङ्जा -२२ , वालिङ नगरपालिका वडा नम्वर १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत...

Page 102 of 125 1 101 102 103 125
ट्रेन्डिङ