संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप १,५५१ जना कोरोना संक्रमित थपिए

असोज २०, काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको कुुल सङ्ख्या ९० हजार ८ सय १४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार...

कलाकार हरिबंश दम्पतीमा पनि कोरोना संक्रमणको पुष्टि

असोज २०, काठमाण्डाै – हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि...

गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु

असोज-२० गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यसरी थपिनेमा गोरखाको बारपाक सुलिकोट–६ की वर्ष ४५ र नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती–५ की ७७ वर्षकी महिला रहेका छन् । मृर्गौला सम्बन्धी समस्याबाट ग्रसित गोरखाकी ४५...

हातेमालो टोल विकास संस्था द्वारा रम्भाका पहिरो पीडितलाई राहत रकम प्रदान

असोज-२०, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ मा अवस्थित हातेमालो टोल विकास संस्थाले रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङ्गकोटका पहिरो पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। हातेमालो टोलमा बसोबास गर्दै आउनु भएका स्थानीयबाट स्वस्फूर्त रुपमा संकलित रकम रु ३२,२७५...

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

असोज-२० गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बारपाक सुलिकोट नगरपालिका वडा नम्बर ६ गोरखाकी ४५ वर्षीय महिलाको उपचारको क्रममा काठमाडौको बयोधा अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनलाय पोखराले जनाएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण...

रिडी मकवादीका मृतक नरबहादुरको घरमा राहत लिएर पुगे वडा र सामाजिक संस्था

चुरामणि तिमिल्सिना असोज-१९, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मी र रुरु फ्रेन्डस क्लबले आज रिडी मकवादीका अति बिपन्न परिवारलाई राहात सामाग्री प्रदान गरेको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालीका वडा नम्बर १ रिडी रातामाटामा अति बिपन्न परिवारको प्रमुख सदस्यको नै मृत्यु...

कालीगण्डकीमा विस्थापित पाँच घरलाइ आवास निर्माणका लागि २,५०,००० प्रदान गरिने

असोज -१९, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का विस्थापित पाँच घर परिवारलाई आवास निर्माणकोलागी गाउँ पालिकाले रु २, ५०,००० प्रदान गर्ने भएको छ। यस वर्षको अविरल वर्षाको कारण पहिरो तथा अन्य मनसुन जन्य प्राकृतिक बिपत्तिका कारण पाँच वटा घर...

स्याङ्जामा मन्त्री अर्यालद्वारा पहिरो पीडितलाई अठार लाख राहत रकम हस्तान्तरण

स्याङ्जा, १९-असोज । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गर्नुभएको हो ।मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल...

हातेमालो टोल विकास संस्था द्वारा रम्भाका पहिरो पीडितलाई राहत रकम प्रदान गरिने

असोज-१८, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ मा अवस्थित हातेमालो टोल विकास संस्थाले रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङ्गकोटका पहिरो पीडित परिवारलाई राहत रकम प्रदान गर्ने भएको छ। हातेमालो टोलमा बसोबास गर्दै आउनु भएका स्थानीयबाट स्वस्फूर्त रुपमा संकलित रकम रु...

असहायको घरमा राहतको पोको बोकेर पुग्यो सप्तचण्डी महिला समूह

चिरञ्जीवी ज्ञवालीअसोज - १८, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा रहेको सप्तचण्डी आमा समूह राहतको पोको बोकेर असाहयको घरमा पुगेको छ ।रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर एकका स्थानीय बासी नरबबादुर बिकको चार दिन अघि ५१ बर्ष उमेरमा असामहिक...

Page 104 of 125 1 103 104 105 125
ट्रेन्डिङ