संवाददाता

नेपालम थप २,२५३ जना कोरोना संक्रमित थपिए

असोज-१८, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लाे २४ घण्टामा १२...

निजी प्रयोगशालाको पिसीआर विवादको जिम्मा अफिनलाई

१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् ।अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण नगरुञ्जेल भने...

स्याङ्जामा गौतम परिवारलाई मन्त्री पद्मा अर्याल द्वारा आर्थिक सहयोग

स्याङ्जा -१७, कालीगण्डकी गाउँपालिका वडा नम्बर ४, बिर्घा गौतम टोलमा गत असोज ८ गते पहिरोमा परि जनधनको क्षति ब्यहोर्नुभएका गौतम परिवारलाई मन्त्री अर्यालले घटनास्थलमा उपस्थित जनाउनुभई आर्थिक सहयोग गर्नुभएको छ। आज पीडित परिवारको घरमा उपस्थित भइ मृतक बिष्णु गौतमको परिवारलाई...

गुल्मीका लक्ष्मण कँडेल द्वारा सुर्खेतमा भगवान शनिदेवको स्थापना

चुरामणी तिमिल्सिना असोज-१३, गुल्मीका समाजसेवी तथा असिम मोटर पार्टसका सञ्चालक लक्ष्मण कँडेलको सहयोगमा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा भगवान शनिदेवको मन्दिर स्थापना गरिएको छ । धार्मिक पर्यटन विकासका लागि कँडेलको व्यक्तिगत सहयोगमा मन्दिर निर्माण गरिएको हो ।करिब १० लाख बराबर...

नेपालमा थप २१२० जनामा कोरोना संक्रमणको पुष्टि

असोज-१७ , नेपाल थप २१२० जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन्। योसँगै...

कालीगण्डकीमा पहिरो पीडितलाई मन्त्री अर्याल द्वारा पुनः राहत वितरण

मीन थापा असोज -१७ गत असार ३० गते कालीगण्डकी गाउँपालिका वडा नम्बर . -४, बिर्घा लाकुरथोक खहरेमा अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका मृतक तथा बिस्थापित परिवारलाई मन्त्री अर्यालले आर्थिक सहयोग गर्नुभएको छ। पहिरोमा परि...

गायक प्रेम सापकोटा सोनुको ” पिर मात्र पर्छ”

सुमन ढकाल,असोज १७, गायक प्रेम सापकोटा सोनुको दशै बिशेष “पिर मात्र पर्छ सानु” बोलको गित प्रेम सापकोटा सानुको अफिसियल युटुव च्यानलबाट सबैमाझ सारेवजनिक भएको छ। गितमा आवाज , लय/शब्द स्वयम प्रेम सापकोटाको रहेको छ। मुख्य भुमिकामा शिशिर पाण्डे,मरुपा सापकोटा र...

गायक प्रेम सापकोटा सोनुको दशै बिशेष गित “पिर मात्रै पर्छ”

सुमन ढकाल,असोज १७, गायक प्रेम सापकोटा सोनुको दशै बिशेष "पिर मात्र पर्छ सानु" बोलको गित प्रेम सापकोटा सानुको अफिसियल युटुव च्यानलबाट सबैमाझ सारेवजनिक भएको छ। गितमा आवाज , लय/शब्द स्वयम प्रेम सापकोटाको रहेको छ। मुख्य भुमिकामा शिशिर पाण्डे,मरुपा सापकोटा र...

गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिए

स्याङ्जा - गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा कास्कीका १० जना , गोरखाका ५ जना , तनहुँका २ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या ४००३ पुगेको छ।

कालीगण्डकीमा विस्थापित परिवारलाई आवस निर्माणको लागि २,५०,००० प्रदान गरिने

स्याङ्जा - १६ - असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गाैतमटाेलमा गत ८ गतेको पहिरोको कारण विस्थापित दुइ घर परिवारलाइ नयाँ घर बनाउन प्रति परिवार रु दुइ लाख पचास हजार सहयाेग गर्ने गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभएको छ। साेहि दिन...

Page 105 of 125 1 104 105 106 125
ट्रेन्डिङ