फेदीखोला गाउँपालिकाले फेदीखोला गान तयार पार्ने
वैशाख -१७ स्याङ्जाको फेदीखोला गाउँपालिकाले फेदीखोला गान तयार पार्ने भएको छ। पालिकाले आफ्नो पालिकाको पहिचान झल्कने किसिमको फेदी खोला गान तयार पार्ने योजना भएकोले सार्वजनिक प्रतिस्पर्धाको माध्यमबाट फेदीखोला गाउँ पालिकाको समग्र पक्ष झल्कने गरि गान रचना गरि वैशाख मसान्तसम्म पठाउन...













