संवाददाता

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जामा आगोमा जलेर एक जना महिलाको मृत्यु

वैशाख -१२ स्याङ्जामा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर १ बस्ने ७२ वर्षीया टीका कुमारी तिवारीको आज दिउँसो करिब २ बजेको समयमा आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एवम् प्रहरी...

उद्योग,वन  तथा वातावरण मन्त्री आरती पाौडेल रिडीमा ऋषिकेशको दर्शन सँगै संरचनाको  अनुगमन

उद्योग,वन तथा वातावरण मन्त्री आरती पाौडेल रिडीमा ऋषिकेशको दर्शन सँगै संरचनाको अनुगमन

कृष्ण अन्जान,बैशाख-११ गुल्मी। लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री आरती पौडेलले प्रसिद्ध रुरुधामकाे अवलाेकन गर्नु भएकाे छ । पछिल्लो पटक मन्त्री पदमा नियुक्त भएपछि रुरुधाम आइ पुग्नु भएकी मन्त्री पौडेलले पवित्र ऋषिकेश मन्दिर परिसरमा पुगि ऋषिकेश भगवान र गायत्रिकाे...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

वैशाख -११ पाल्पामा हिजो राति ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। ट्याक्टरले किचेर मृत्यु हुनेमा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका टेक बहादुर जर्घा मगर रहेका छन् । निस्दी गाउँपालिका वडा नम्बर ५ ढुङ्गाबेशीमा बेलौचीबाट ढुङ्गाना...

गल्याङ बहुमुखी क्याम्पसको अध्यक्षमालक्ष्मण प्रसाद भट्टराई निर्विरोध निर्वाचित

गल्याङ बहुमुखी क्याम्पसको अध्यक्षमालक्ष्मण प्रसाद भट्टराई निर्विरोध निर्वाचित

वैशाख -१०। स्याङ्जा जिल्लाको दोस्रो ठुलो शैक्षिक सस्थाको रुपमा परिचीत गल्याङ बहुमुखी क्याम्पसले ब्यावस्थापनका लागि नयाँ नेतृत्व पाएको छ । बिक्रम सम्बत २०६० मा स्थापित यस क्याम्पसले लक्ष्मण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ ब्यावस्थापन समिति पाएको हो । समितिको अध्यक्षमा लक्ष्मण...

कस्तुप पन्तको शब्द/लयमा कुलेन्द्र बिकको “सिलौटामा चटनि”(भिडियो सहित)

कस्तुप पन्तको शब्द/लयमा कुलेन्द्र बिकको “सिलौटामा चटनि”(भिडियो सहित)

सुमन ढकाल वैशाख -८।काठमाण्डौ। लोक गायक तथा सर्जक कस्तुप पन्तको उत्कृष्ठ लय तथा शब्द रचनामा कुलेन्द्र बिश्वकर्मा र समिक्षा अधिकारीको आवाजमा "सिलौटोमा चटनी" बोलको गित कस्तुप पनितको युटुव च्यानलबाट देशैभर बाहिरिएको छ। कहिले माया कहिले पिडा यस्तै दर्जनौ गितले बजार...

स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिए

स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिए

वैशाख -८ स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर सुर भए यता कोरोना संक्रमणको ग्राफ बढ्ने क्रममा रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिको अनुसार स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।...

आगलागी पीडित तुल बहादुर सोमैलाई पुनः सहयोग

आगलागी पीडित तुल बहादुर सोमैलाई पुनः सहयोग

वैशाख -८ गत २८ गते आगलागीमा परि सर्वस्व गुमाएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङ निवासी तुल बहादुर सोमै परिवारलाई आर्थिक एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ। बनमा लागेको आगोले एक्कासि सोमै परिवारको घरगोठमा टिपेर घरमा रहेका लत्ताकपडा ,...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

वैशाख -८ पाल्पामा आज बिहान भएको टिप्पर दुर्घटनामा परि एक जनाको घटना स्थलमै मृत्यु भएको छ। जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ५ सुर्काबास स्थित गोठादी-सुनवल कच्ची सडक खण्डमा चुनढुङ्गा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको खाली टिप्पर सडक...

चैते दशैको अवसरमा श्री बुद्ध-मिलन युवा समूहद्वारा भलिबल प्रतियोगिता सम्पन्न

चैते दशैको अवसरमा श्री बुद्ध-मिलन युवा समूहद्वारा भलिबल प्रतियोगिता सम्पन्न

वैशाख -७ चैते दशै पर्वको अवसरमा श्री बुद्ध-मिलन युवा समूह कालीगण्डकी घुरडाँडा स्याङ्जाले वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा कुल ३९ वटा समूहहरुले सहभागिता जनाएका थिए। सहभागी समूह हरुमध्ये संगम युवा समूह सत्यवती गाउँपालिका वडा नम्बर ३ दाङ्सिङ्ग...

नेपालमा आज एकै दिन १०९६ जना कोरोना संक्रमित थपिए

नेपालमा आज एकै दिन १०९६ जना कोरोना संक्रमित थपिए

वैशाख -५। नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । प्रबक्ता गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।...

Page 29 of 125 1 28 29 30 125
ट्रेन्डिङ