सत्यवती गाउँपालिकाद्वारा सिपमुलक तालीम प्रदान गर्दै
वैशाख -५। चुरामणी तिमिल्सिना ।गुल्मीको सत्यवती गाउँपालिकाले बिभिन्न सिपमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतका सिपमुलक तालिम सुरु गरेको छ। हाउस वायरिङ , ब्युटी पार्लर , पलम्विङ, कम्प्युटर व्यावसायिक तालिमकाे औपचारिक कार्यक्रमका साथ पालिकाका अध्यक्ष पारिस्वर ढकालले उद्घाटन गर्नु भयो।...















