स्याङ्जामा निजि बिद्यालयद्वारा सामुदायिक बिद्यालयको अवलोकन भ्रमण
यम सोमैफागुन -२१ सामान्यतया निजी बिद्यालयमा त्यहाँको शैक्षिक गतिविधि तथा व्यवस्थापकिय पक्षको सिको तथा अवलोकन गर्नका लागि सामुदायिक बिद्यालयले अवलोकन भ्रमण गर्ने गरेको पाइन्छ । तर स्याङ्जामा भने एक निजि बिद्यालयले जिल्लाको एक सामुदायिक बिद्यालयको अवलोकन भ्रमण गरेको छ। स्याङ्जाको...





