संवाददाता

पाल्पाको ख्याहामा राष्ट्रिय परिचय बनाउनका लागि आवेदन दिनेको सङ्ख्या ८८३ जना पुग्यो।

चुरामणि तिमिल्सिनाफागुन -२४। पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा फागुन १० गते देखि सुरु भएको राष्ट्रिय परिचय बनाउनको लागि आवेदन दिनेको सङ्ख्या आज सम्म ८८३ जना पुगेको छ। आइरबार सम्म वडा नम्बर १ को वडा कार्यालयमा शिविर बसेको र...

चन्द्रकोट गाउँपालिकामा पनि नारी दिवसको अवसरमा औपचारिक कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाफागुन -२४। १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको पावन अवसरमा देशै भरि आज विविध कार्यक्रमहरु आयोजना गरिएको छ। यसै क्रममा नारी दिवसको अवसरमा गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिशुखर्कमा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरिएको छ। औपचारिक कार्यक्रममा वडा...

दीपमा महिला शिक्षक र कर्मचारी सम्मान कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाफागुन -२४ दीपबोर्डिङ हाई स्कूल बुटवलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ ।१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो ।कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला...

रिडी चण्डी भञ्ज्याङ् जोड्ने मोटरेबल पुल निर्माण कार्य पुनः सुरु

यम सोमैफागुन -२३ स्याङ्जाको कालीगण्डकी गाउँपालिका चण्डी भञ्ज्याङ् र गुल्मीको रुरुक्षेत्र गाउँपालिका रिडी जोड्ने मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु भएको छ। परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवाली तथा पशुपन्छी तथा कृषि विकास मन्त्री पद्मा अर्यालको विशेष पहलमा उक्त पुलको निर्माण कार्य...

सत्यवती गाउँपालिका गुल्मीमा लघु उद्यम सम्बन्धि तालिम सञ्चालन

चुरामणी तिमिल्सिनाफागुन -२३।गुल्मीको सत्यबति गाउँपालिका वडा नम्बर ६ जोहाङ खैरेनिमा लघु उद्यम बिकास सम्बन्धि ८ दिने तालिमको औपचारिक रुपमा सुरु गरिएको छ। वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले ब्यानर अनाबरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।...

कालीगण्डकी स्याङ्जामा ५४४ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भ्याक्सिन

फागुन -२३स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोभिड -१९ अर्थात कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। पालिकाको चन्डी भञ्ज्याङ् स्वास्थ्य चौकी , आलम देवी स्वास्थ्य चौकी , बिर्घा स्वास्थ्य चौकी , श्री कृष्ण गण्डकी स्वास्थ्य चौकी र कालीगण्डकी अस्पतालमा खोप...

बेद बेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा “उपभोक्ता जागरण ” कार्यक्रम सम्पन्न

चुरामणी तिमिल्सिनाफागुन -२३। घरेलु तथा साना उद्योग कार्यलय तानसेन पाल्पाको आयोजना र प्रशिक्षक सुबास पोखरेलको समन्वयमा रैनादेबीछहरा गाउँपालिका १ सिद्देश्वर पाल्पाको बेद बेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा "उपभोक्ता जागरण " कार्यक्रम सम्पन्न भएको छ । जागरण कार्यक्रमको अध्यक्षता बिद्यालयका...

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा स्थानियले पाए रोजगारी

चुरामणी तिमिल्सिनाफागुन -२३। गुल्मीको गुल्मीदरबार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमले तीव्रता लिएको छ । २०५ जनाले नियामित रुपमा १०० दिन रोजगारि पाउने भएका छन् । जस्मा १ दिन काम गरे बापत मजदुर रु ५१७ रुपियाँ पाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण...

सत्यवती गाउँपालिकामा लघु उद्यम सम्बन्धि तालिम सम्पन्न

चुरामणी तिमिल्सिनाफागुन -२२।गुल्मीको सत्यवती गाउँपालिका खैरेनीमा आठ दिने लघु उद्यम विकास सम्वन्धि तालिमकाेे समापन गरिएको छ । नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा सत्यवती गाउँपालिकाको आयोजनामा तालिम गरिएको हो । फागुन १४ गते देखि सञ्चालन भएको तालिममा...

पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते

फागुन -२२पाल्पामा आज बिहान सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेहरुमा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ७ बस्ने २२ वर्षका रेवन आले , २१ वर्षका दिल बहादुर सारु ,२८ वर्षका चन्द्र सिंह सुनारी र...

Page 40 of 125 1 39 40 41 125
ट्रेन्डिङ