संवाददाता

आँधि गाउँपालिकाको गाउँ सभा सम्पन्न

माघ - २३ आँधीखोला गाउँपालिक स्याङ्जाको गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको आजको सभा आठौं सभा रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो। आजको सभाले तीन वटा ऐनलाई सर्वसम्मत रुपमा पारित गरिएको समेत प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो। आजको...

दोभान मावि तिनाउका विद्यार्थीहरुद्धारा रोवोटिक सामाग्रीको नमुना प्रर्दशनी

बिष्णु पाण्डेमाघ-२३ पाल्पा । दोभान मावि तिनाउका विद्यार्थीहरुले रोवोटिक उपकरण प्रर्दशन गरेका छन् । विद्यालयमा रोवोटिक तालिम लिएपछी उनीहरुले विभिन्न प्रकारका उपकरणहरुको प्रर्दशन गरेका हुन् । पानी तान्ने मोटर, रिमोटबाट वाल्न मिल्ने वत्तिहरु, मोवाइल एप्सबाट चलाउन सकिने उपकरणहरु, सोलारबाट बल्ने...

लक्ष्मीपुर माविमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-२३ गुल्मी -लक्ष्मीपुर मावि सत्यवति गाउँपालिका वडा न २ चेहेमिमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ विद्यार्थीले कक्षा ११ का नव आगन्तुक २४ जना बिद्यार्थीहरुलाई सास्कृतिक कार्यक्रमका साथ स्वागत गरेको विद्यालयले बताएको छ । कक्षा १२ का...

४८ दिनदेखि हराइरहेकी ७७ वर्षिय महिला मृत फेला

माघ-२३पाल्पामा करिब ४८ दिन देखि हराइरहेकी एक बृद्दा आज बिहान मृत अवस्थामा फेला परेकी छिन् । माथागढी गाउँपालिका वडा नम्बर २ रुप्से स्थित सिप्लिकन सामुदायिक वनमा सढेर गलेको अवस्थामा आज बिहान करिब ९ तिर शव फेला परेको थियो। शवको अनुसन्धान...

पाल्पामा ६४ वर्षीय महिला झुन्डिएर मृत अवस्थामा फेला

माघ २३पाल्पामा आज बिहान करिब ९:३० बजे तिर ६४ वर्षीय महिला झुन्डिएर मृत अवस्थामा फेला परेकी छिन् । पुर्वखोला गाउँपालिका वडा नम्बर ४ देवीनगर बस्ने ६४ वर्षीय महिला आफ्नै घरको काठको भर्याङमा आफुले लगाउने पटुकाको पासो लगाइ झुन्डि मृत अवस्थामा...

स्याङ्जामा टिप्पर र बस एक-आपसमा ठक्कर खादा ४ जना घाइते

माघ -२३स्याङ्जामा टिप्पर र बस एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन् । आज बिहान करिब ८:५० बजेको समयमा फेदीखोला गाउँपालिका वडा नम्बर २ अवस्थित फेदीखोला बजार मोडमा ग १ ख ७६११ नम्बरको टिप्पर र ख ९३७४ नम्बरको बस...

विवादै विवादको बिच सचिन र समीक्षाको सहकार्य “दहीचीउरे मया”(भिडियो)

सुमन ढकाल,माघ-२३ काठमाण्डौ। नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक बाल कलाकारको रुपमा सचिन परियार चिनिदै आएकै केही गितहरुले चर्चा कमायो केही विवादहरु पनि झेलिदै गर्दा गणेष अधिकारी र समिक्षा अधिकारीको अवाजमा रहेको "दहिचिउरे माया" बोलको गित योग्शना डिजिटलको युटुव च्यानलबाट...

जनता मावि गुल्मीमा बाल क्लब गठन

चुरामणी तिमिल्सिनामाघ-२२ जनता मावि सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीमा १५ सदस्य बाल क्लबको गठन गरिएको छ । उक्त बाल क्लबमा सर्वसम्मतरुपमा शम्भु पाण्डे अध्यक्षमा चुनिनुभएको छ। यस्तै उपाध्यक्षमा शान्ति ढकाल , सचिबमा हिरा पाण्डे, उपसचीवमा अभिषेक पाण्डे र...

छोरा प्रतिप गैरेको जन्मदिनको अवसरमा बुवाआमाद्वारा बिद्यालयलाई लाखौको आर्थिक सहयोग

चुरामणी तिमिल्सिनामाघ-२१ (पाल्पा) तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङ पाल्पा निवासी सामाजिक अभियान्ता एवं धार्मिक अनुरागी तथा लुम्बिनी माविका सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम गैरे र सोही बिद्यालयकी पूर्व शिक्षिका प्रेम कला गैरेले आफ्ना छोरा प्रदिप गैरेको शुभ जन्म दिनको पावन...

पाल्पाको जोर्तेमा टिप्पर दुर्घटना हुँदा प्रकाश राना मगर घाइते

माघ-२१पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका गाउँपालिका वडा नम्बर २ जोर्ते स्थित रिडी तानसेन सडक खण्ड अन्तर्गत जोर्तेमा आज बिहान लु २ ख ३५७१ नम्बरको टिप्पर सडकबाट १०० मिटर तल खस्दा उक्त...

Page 48 of 125 1 47 48 49 125
ट्रेन्डिङ