वालिङका प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु ।
माघ -२७वालिङमा प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु भएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ छेउडाडा तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्थानीय स्रोत साधनको सही उपयोग गर्ने रणनीतिलाई नगरपालिकाले जोड दिएको बताउनु भयो । उहाँले...







