संवाददाता

गुल्मीमा राष्ट्रीय परिचय पत्र विवरण संकलन

१९ मंसिर, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ ।जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ । १२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा...

अपाङ्गता भएका ब्याक्तीहरुको एउटै स्वर : “हामीलाई सरकारले हेरेन”

" भूपराज बस्याल, स्याङ्जा मङ्सिर -१९ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न ठाउँमा धुमधामसंग कार्यक्रम भैरहेता पनि स्याङ्जाको गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुले भने सरकारले अपाङ्गताको लागि दिन भनेको सेवा सुबिधा नपाएको गुनासो गरेका छन् । गल्याङ नगरपालिका भित्र...

पाल्पा रैनादेवी छहराले पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण

भुवन रायमाझी,मंसिर- १८ जाडोले गुमुक्क पछ्यौरा ओढेर चाउरी परेका गालासंगै उज्यालो अनुहारमा नेपाल बैंक लिमिटेड छहरा शाखामा आएकी रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ बासडाँडाकी ७१ वर्षय अमृता अर्गाली सरकरले दिएको बृद्धाभत्ता बुझदै थिईन ।गाउँपालिकाले यो वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैङबाट...

युवा क्लव एवम् अशक्त परिवारलाई सहयोग प्रदान

गोरखा कविराज ढकाल, मंसिर-१८ जन्मदिनको अवसरमा पालुड्टार नगरपालिका – ०५ निवासि नेकपा गोरखाका युवा नेता , समाजसेवी एवम् उर्जाशिल व्यक्तित्व आशिष देवकोटाले अनावश्यक फजुल खर्ज कटाएर समाजिक कार्यमा सहयोग गर्नुभएको छ | पा.न.पा – १ सातदोबाटोका युवाहरुलाई र पा.न.पा –...

कालीगण्डकी गाउँपालिका अपांग मैत्री हुनुपर्छ: तारा प्रसाद पाण्डे

यम सोमै (मंसिर -१८) स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २९ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अपांग समन्वय समितिका सदस्य तारा प्रसाद पाण्डेले गाउँपालिका अपांग मैत्री हुनुपर्ने बताउनु भएको छ । गाउँपालिकाको अपांग सम्बन्धि आधिकारिक कार्यक्रममा आफुलाइ ढिलो...

पुतलीबजार नगरपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर -१८ स्याङ्जामा आज थप ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टिहुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५१ , २९ ,र ६१ वर्षका पुरुष...

कालीगण्डकी गाउँपालिकाको भुष्टुङ्ग क्षेत्र सिल

यम सोमै (मंसिर -१८ ) कालीगण्डकी गाउँपालिका स्याङ्जाको वडा नम्बर ३ मा पर्ने भुष्टुङ्ग क्षेत्र ( साविकको विर्घा गाविस ) एक साताको लागि सिल गरिएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोभिड -१९ को जोखिम भुष्टुङ्ग क्षेत्रमा देखिएकोले सो क्षेत्रमा सिल गर्ने...

स्याङ्जाका कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

मंसिर -१७ स्याङ्जाका सरकारी तथा अर्ध सरकारी सेवामा कार्यरत कर्मचारीहरुले कोरोना संक्रमणको पुष्टि हुन आएमा १४ दिन सम्म बिदा पाउने भएका छन् । कोरोना संक्रमणका कारण क्वारेन्टिन वा आइसोलेसन अथवा अस्पताल भर्ना भै कार्यलयमा उपस्थिति हुन नसकेको प्रमाणित हुन आएमा...

नेपालमा थप १४९० जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -१७ पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१...

स्याङ्जाका कोरोना संक्रमित पुरुषको पाल्पामा उपचारका क्रममा मृत्यु

मङ्सिर -१७ स्याङ्जामा आज थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ४ का ३९ वर्षिय पुरुष रहेको लुम्बिनी मेडिकल कलेज पाल्पाले जानकारी दिएको छ । उपचारका लागि मंसिर १ गते लुम्बिनी मेडिकल...

Page 67 of 125 1 66 67 68 125
ट्रेन्डिङ