मन्त्री अर्याल द्वारा कालीगण्डकी गाउँपालिकाका सामुदायिक भवन र बिद्यालय भवनका शिलान्यास एवम् उद्घाटन
स्याङ्जा - ०६ मंसिर २०७७,भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख अतिथ्यतामा कालिगण्डकी गााउँपालिका भित्रका सामुदायिक भवन र बिद्यालय भवनहरुको शिलन्यास तथा उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।शनिवार कालिगण्डकी गाउँपालिका भित्र आयोजित पाँच फरक-फरक कार्यक्रममा उपस्थित...





