संवाददाता

पाल्पाको रिब्दीकोटमा ह्विलचियर बितरण

चुरामणी तिमिल्सिना कार्तिक -१ , रिब्दीकाेट गाउँपालिका वडा नम्बर १ ख्याहा पाल्पामा ह्विल चियर तथा छडि बितरण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिका अध्यक्ष विष्णु प्रसाद गैरेकाे अध्यक्षता उक्त कार्यक्रम रहेको थियोे ।कार्यक्रममा प्रमुख अतिथी रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण...

नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक १ , नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। कोरोना संक्रमणका कारण जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

रुखबाट लडेर थला परेकी गल्याङकी अमृता गाहालाई कोरिया बाट सहयोग

कार्तिक -१ , रुखबाट लडेर थला परेकी गल्याङकी अमृता गाहा मगरलाई दक्षिण कोरियाबाट प्राप्त भएको आर्थिक सहयोग रकम शनिबार एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ। गल्याङ नगरपालिका वडा नम्बर ११ निवासी अमृता गाहामगर दुई वर्ष अगाडि खनियाको घाँस काट्ने क्रममा...

भिरकोटमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्युु , एक जना घाइते

कार्तिक -१, स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ साम्दी भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । आज बिहान १० बजेको समयमा वडा नम्बर ३ साम्दीको भित्रि कच्ची सडकमा ट्याक्टर...

स्याङ्जामा थप दुई जना कोरोना संक्रमित थपिए

कार्तिक -१ , स्याङ्जामा शनिबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक नतिजाको विवरण अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर १० का ३१ वर्षिय पुरुषमा र हरिनाश गाउँपालिका वडा नम्बर ५ का...

कालीगण्डकीका बिद्यालयले कटायो दशै बिदा

कार्तिक -१ , कालीगण्डकी गाउँपालिका भित्र रहेका बिद्यलयहरुले दशै बिदालाई कटौती गरे संगै सिकाइ सहजीकरणका कक्षाहरु कार्तिक ६ गते सम्म संचालन हुने भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बिद्यालय बन्द हुँदा पठनपाठन क्रियाकलापमा प्रभाव परेको भन्दै दशै बिदा...

बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

कार्तिक -१ , स्याङ्जाका गाउँपालिका र नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण कार्य तिब्र पारेका छन् । हाल संचालनमा आएका अस्थायी कार्यलयहरुबाट दैनिक प्रशासनिक गतिविधि संचालन गर्न असहज भएको भन्दै नेपाल संघिय सरकार , प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सुबिधा...

स्याङ्जा प्रशासनले पिसिआर रिपोर्ट बारे थप प्रष्ट पार्यो

असोज -३० , स्याङ्जा जिल्ला प्रशासन कार्यलयले पिसिआर रिपोर्ट बारे शुक्रबार १० बजे अबेर एक सूचना जारी गर्दै थप स्पष्ट पारेको छ। पिसिआर रिपोर्ट बारे सर्वसाधारण जनतामा भ्रम फैलिएको हुँदा यस बारे प्रशासन कार्यलयको ध्यानाकर्षण भएको जनाएको छ। गत २७...

कालीगण्डकीमा सक्रिय संक्रमित चार पुग्यो

असोज -३० , स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन जना कोरोना संक्रमीत वडा नम्बर ७ मिर्मी क्वारेन्टिनमा बस्दै आएकाहरु मध्ये भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनु भयो। थापाका अनुसार गत २७ गते मिर्मी क्वारेन्टिनमा बाट ३५...

दुग्ध उत्पादक कृषकहरुले भने लागतका आधारमा दुधको मुल्य पाउन सकिएन ।

असोज -३० ,वालिङ नगरपालिका भित्रका दुग्ध उत्पादक कृषकहरुले लागतका आधारमा दुधको मुल्य नपाएको गुनाशो गरेकाछन् । उनीहरुको एउटै गुनाशो छ लागतका आधारमा दुधको मुल्य कम भयो ।नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजना गरिएको दुग्ध उत्पादन तथा प्रशोधन सम्वन्धी तालिमका...

Page 96 of 125 1 95 96 97 125
ट्रेन्डिङ