२४ घन्टा नपुग्दै सुमन ढकालको “फुल रसैको”लाख माथि भ्युज (भिडियो)
२४ घन्टा नपुग्दै सुमन ढकालको फुल रसैको बोलको गीत लाख माथिले हेरेका छन्। गीतमा भाईरल बैनी कल्पना विष्ट र गायक सागर बिसिले आवाज दिएका छन्। गीतलाई सागर विसिले शब्द कोरेका हुन् भने सुमन ढकालको लय गरेका हुन्। भिडियोमा स्वयम् देखिएका...


















