रेसुङ्गा क्षेत्र र सम्भावना
– कृष्ण विश्वकर्मा (विजय)२) अमला खेतीगुल्मी जिल्ला, रेसुङ्गा नगरपालिकाको शिरको रुपमा बहुआयामिक महत्व बोकेको रेसुङ्गा पहाड रहेको छ । यसका दर्जनौ फाईदा मध्ये जडीबुटी सम्बन्धि छोटा लेख लेख्नेक्रममा यो पटक अमला बारे लेख्दैछु । सस्कृतमा आमलकी पनि भनिने यसको वैज्ञानिक...







