समाचार

गुल्मीको अस्लेवा ५,६,७ वडामा पुग्यो एक घर एक धारा

चुुुरामणि तिमिल्सिना मंसिर-१४,गुल्मीको अस्लेवाका १ सय ९४ घरमा ‘एक घर एक धारा’ पुगेको छ । दुई करोड रुपैयाँकाे लागतमा दुई वर्षमा धारा जडान गरिएको हो जानकारी आएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार...

रुखबाट लडेर घाइते भएका गल्याङका रुक बहादुर सारुलाइ आर्थिक सहयोग

यम सोमै (मङ्सिर -१४) घाँस काट्ने क्रममा लडेर घाइते भएका गल्याङ नगरपालिका वडा नम्बर ९ मनोहरिखर्क बस्ने रुक बहादुर सारुमगरलाइ आर्थिक सहयोग प्रदान गरिएको छ। रुखबाट लडेर काध र रिडको हड्डी टुटेको हुँदा सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका...

गुल्मीमा एकीकृत नमूना वस्तिको परराष्ट मन्त्री ज्ञवाली द्वारा उद्घाटन

चुरामणी तिमिल्सिना मंसिर -१४ गुल्मीको सत्यवति गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा एकीकृत नमुना बस्ती उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले बस्ती घर प्रवेश द्वारमा रिबन काटेर उद्घाटन गर्नु भएको हो ।...

पवन परियारको नयाँ कोशेली “खेलवाड” बजारमा(भिडियो सहित)

सुमन ढकाल,मंसिर-१४काठमाण्डौ। लोक दोहोरी क्षेत्रका आधारमा धेरै गितमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली "खेलवाड" गित सार्वजनिक भएको छ। गितमा आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार संगित भरेका हुन्। गितको भिडियो...

रुखबाट लडि घाइते भएका गल्याङका रुक बहादुर सारुलाइ आर्थिक सहयोग

मङ्सिर -१४ घाँस काट्ने क्रममा लडेर घाइते भएका गल्याङ नगरपालिका वडा नम्बर ९ मनोहरिखर्क बस्ने रुक बहादुर सारुमगरलाइ आर्थिक सहयोग प्रदान गरिएको छ। रुखबाट लडेर काध र रिडको हड्डी टुटेको हुँदा सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका सारुलाई पत्रकार...

नेपालमा १२५५ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर १४ पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको...

स्याङ्जामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर -१४ स्याङ्जामा आज थप ३ जना कोभिड १९ अर्थात कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर २ का ६१ वर्षका पुरुष...

स्याङ्जामा वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

मंसिर -१४ स्याङ्जाकी एक वालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर १ मा बस्ने ३६ वर्षका दल बहादुर थापा रहेका छन् । शनिबार राति करिब १०:४५ बजेको समयमा...

आजबाट सिद्वार्थ राजमार्ग खण्डको जुम्सा-दोभान खण्ड दैनिक ४ दिन बन्द रहने

मंसिर -१४ सिद्वार्थ राजमार्ग अन्तर्गत झुम्सा - दोभान सडक खण्ड आज बाट दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। सो सडक खण्डमा कालोपत्रे गर्नेकार्य तिब्र पारिएकोले मंसिर आजबाट १८ गते सम्म सडक अवरुद्ध हुने सडक डिभिजन कार्यलय पाल्पाले जानकारी दिएको...

पाल्पामा गोठ भत्किदा ४ लाख बराबरको क्षति

मंसिर -१४ पाल्पामा शनिबार बेलुका एक गोठ भत्किदा चार लाख बराबरको क्षति भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा ३ रीठाबोट बस्ने कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किएको थियो। गोठ भत्किदा च्यापिएर एक लैनो भैंसीको मृत्यु भएको जिल्ला प्रहरी...

Page 105 of 170 1 104 105 106 170
ट्रेन्डिङ