समाचार

अच्युतराज खनाल ढुवानी ब्यबसायी महासंग नेपालको बरिष्ठ उपाध्यक्षमा निर्वाचित

मंसिर-१६ पाल्पाको रामपुर नगरपालिका वडा नं १० निवासी अच्युतराज खनाल ढुवानी (ट्रान्सपोर्ट) व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विश्वनाथ खनाल र विराटनगर ट्रान्सपोट एशोसिएशनका निवर्तमान अध्यक्ष विनोद कुमार...

रिडी रुद्र्बेणी हर्मिचौर सडक खण्ड एक दैनिक ९ घण्टा बन्द हुने

मङ्सिर १८ गतेबाट एक महिना सम्मको लागि रिडी रुद्रबेणी हर्मिचौर सडक खण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सो सडक खण्डमा कालोपत्रे कार्य सुरु हुने भएकोले उक्त सडक खण्डमा सवारी आवागमनलाई बन्द गर्नु परेको योजना प्रमुख सुबोध कुमार देवकोटा...

गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने

सुमन महतारा,मंसिर-१५गुल्मी। जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो । उक्त अस्पतालको एक कार्यक्रमका बीच सोमबार लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास...

लोकप्रिय सर्जक प्रसाद लामिछानेको संगितमा मिस्री खानेलाई(भिडियो)

सुमन ढकाल, मंसिर-१५ लोकप्रिय सर्जक प्रसाद लामीछानेको संगित भित्र "मिस्री खानेलाई" बोलको गित बजारमा आएको छ। प्रलाद सुबेदीको शब्द रहेको गितमा खेम सेन्चुरी र शान्ती श्री परियारको आवाज रहेको छ। लोमश शर्मा र जुना सुन्दासको भिडियोमा अभिनय रहेको हो भने...

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भवन शिलान्यास

भुवन रायमाझी ,मंसिर १५ पाल्पा।पाल्पाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाको भवन सम्झौता भएको एक वर्षमा शिलान्यास गरिएको छ । रैनादेवी छहरा गाउँपालिकाको भवन ठेक्दार कम्पनीले सम्झौता गरेको करिव एक वर्ष पछाडी आएर आज गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले शिलान्यास...

स्याङ्जामा थप ७ जना कोरोना संक्रमीत थपिए

मंसिर -१५ स्याङ्जामा आज थप ७ जना कोभिड -१९ अर्थात कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका वडा नम्बर नखुलेका ५७, २५ ,...

स्याङ्जा वालिङका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर -१५ स्याङ्जामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा वालिङ नगरपालिका वडा नम्बर १४ का...

बिद्यालयहरुलाई ज्वोरो नाप्न थर्मोगन प्रदान

मंसिर -१५ कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क रुपमा बिद्यालयहरुलाई ज्वोरो नाप्नका लागि थर्मल गन प्रदान गरेको छ। सिकाइ सहजीकरणका कक्षाहरुमा सहभागी हुन आउने विद्यार्थीहरुको ज्वोरो मापन गर्नका लागि गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाई थर्मोगन वितरण गरिएको...

भीरकोट नगरपालिकाका मेयर खनाललाई कोरोना संक्रमण

स्याङ्जा, १४ मङ्सिर । स्याङ्जाको भीरकोट नगरपालिका मेयर छायाराम खनाललाई कोरोना पुष्टि भएको छ ।भीरकोट नगरपालिकाका मेयर खनालले आफूलाई कोरोना लागेको सामाजिक सञ्जालमार्फत आज (आइतबार) जानकारी गराउनुभएको हो ।विगत केहि दिन देखि बेलाबेलामा खोकि लागेर पिसिआर टेष्ट गर्दा पोजेटिभ आएको...

भुपु सैनिकहरुले पनि सामाजिक सुरक्षा भत्ता पहिले जसरी नै पाउने : मन्त्री ज्ञवाली

मंसिर -१४ भुपु पेन्सननहरुले पनि सामाजिक सुरक्षा भत्ता पहिले जसरी नै पाउने भएका छन् । नेपाल सरकारले भुपु पेन्सननहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता केही समय अघि रोक्ने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध भुपुसैनिकहरुले आपत्ति जनाउदै आएका थिए। नेपाल...

Page 104 of 170 1 103 104 105 170
ट्रेन्डिङ