समाचार

गुल्मीको रुरुमा कृषकहरुले उन्नत जातका बाख्रा पाए पछि उत्साहित

चुरामणि तिमिल्सिना असोज २१ , गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ भट्कुवामा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ । पाहार पाखो सामुदायिक बन उपभोक्ता समितिले भट्कुवाका बन उपभोक्ता समूहका सदस्यहरुलाइ जनही बत्तिस सयका दरले ५ जनालाइ बाख्रा बितरण गरेको र...

जि-नाइन प्रजातिको केराका बिरुवा हुर्कने क्रममा

जिके पाण्डेय , असोज -२१, कालीगण्डकी एग्रीकल्चर रिसर्च एन्ड टुरिजम बिजनेस प्रा.लि. काली गण्डकी ३,निरामसिल स्याङ्जामा एकैपटक एक हजार इजरायली(जि नाइन) जातकाकेरा बोटहरु लगाइएका छन् । उक्त कृषि फार्ममा करीब १००० बिरुवा हुर्किने क्रममा रहेका छन् ।अहिले बिरुवा रोपेको ३...

बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

असोज -२१, बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा सुनवल नगरपालिका ५ नवलपरासीका ७६ वर्षिया पुरुष र बुटवल उपमहानगरपालिका वडा ९ का ५५ वर्षीया महिला रहेका छन् । मृतक हरु मध्ये नवलपरासीका पुरुष १६ गते कोरोना...

स्याङ्जाको बिर्घा पहिरो पीडितलाई बिर्घा समाज पोर्चुगलको सहयोग

मीन थापा , स्याङ्जा : २१ असोज , स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गौतम टोलमा गत असौज ८ गते अविरल बर्षाको कारण घर माथिबाट खसेको पहिरोले विस्थापित बाबुराम गौतम र आउमाया नेपालीको परिवारलाई परदेशबाट बिर्घा समाज पोर्चुगलले आर्थिक सहयोग...

गुल्मीको कालीगण्डकी करिडोर खुलाउने प्रयास जारी

चिरञ्जीवी ज्ञवालीअसोज -२०, बिगत दश दिन देखि पहिरो नरोकिएकोले बन्द रहेको कालीगण्डकी करिडोर सडकखण्डको रिडी रुद्वबेणी अन्तर्गत पुलक्याम्प नजिकको पहिरो आजबाट खुलाउने प्रयास गरिएको छ । बिगत दशदिन अघि बाट नेकपाका नेता हिमाल श्रेष्ठ ,रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,गुल्मी...

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित

बुटवल, असोज २०- प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई...

पछिल्लो २४ घण्टामा नेपालमा थप १,५५१ जना कोरोना संक्रमित थपिए

असोज २०, काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको कुुल सङ्ख्या ९० हजार ८ सय १४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार...

कलाकार हरिबंश दम्पतीमा पनि कोरोना संक्रमणको पुष्टि

असोज २०, काठमाण्डाै – हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि...

गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु

असोज-२० गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यसरी थपिनेमा गोरखाको बारपाक सुलिकोट–६ की वर्ष ४५ र नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती–५ की ७७ वर्षकी महिला रहेका छन् । मृर्गौला सम्बन्धी समस्याबाट ग्रसित गोरखाकी ४५...

Page 139 of 170 1 138 139 140 170
ट्रेन्डिङ