समाचार

अब पाल्पामै कोरोना परीक्षण सुरु

विष्णु पान्डेय असोज -२२, पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ ।अस्पतालले एक सूचना जारी गर्दै पाल्पामै कोरोना परीक्षण सफलतापूर्वक सुरुवात भएको जनाएको छ ।संघीय सरकारले पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामग्री...

कालीगण्डकीमा खहरे पहिरो पीडितलाई कोरियाबाट आर्थिक सहयोग

मीन थापा असोज -२२, स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ४ , खहरेमा गत असार ३० गते प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका व्यक्तित्वहरूको परिवारलाई आलमदेवी आर्थिक विकास कोष दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ। २०७७/६/२० गते कोषका सम्बन्धित सदस्य महानुभाव...

नेपालमा एकैपटक ४,३६४ जना कोरोना संक्रमित थपिए

असोज -२२ , पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमणको पुुष्टि भएको छ। जम्मा १८ हजार ४ सय ७३ पिसिआर परिक्षण गरिएकोमा आज ४ हजार भन्दा बढिमा कोरोना भाईरसको पुष्टि भएको हो। यो संगै...

रुरु धार्मिक सेवा सञ्चार प्रालि रिडी द्वारा सहयोग रकम हस्तान्तरण

असोज- २२ रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु क्षेत्रधामले बिहिवार सहयोग रकम हस्तान्तरण गरेको छ। पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ टिपुरे निवासी "झबिन्द्रलाल पाण्डे बचाउ अभियान कार्यक्रम " मार्फत रुरु धार्मिक सेवा सञ्चार प्रालिले देश तथा बिदेशबाट र...

वालिङमा कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न

स्याङ्जा -२२ , वालिङ नगरपालिका वडा नम्वर १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत...

कठोर बन्दै स्याङ्जा प्रहरी- अपराधी धमाधम पक्राउ

भूपराज बस्याल / स्याङ्जा जिल्ला आए लगत्तै एकैदिनमा ४८ जनासम्म फरार प्रतिवादी पक्राउ गरेर स्याङ्जाको इतिहासमा नौलो रेकर्ड राख्न सफल प्रहरी प्रमुख होबिन्द्र बोगटीले फरार अपराधी पक्राउ गर्ने र कानुनको दायरामा ल्याउन अभियान कै रूपमा काम गरेको बताउनुभएको छ ।...

स्याङ्जामा दुईथान बन्दुक सहित दुई जना पक्राउ

असोज-२१, स्याङजामा प्रहरीले दुईथान अवैथ भरूवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ६ काउले सिमलबोटका ६६ वर्षका थमन गुरूङ र काउले किराखोरका २० बर्षिय सुजन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका...

स्याङ्जामा थप नौ जना कोरोना संक्रमित थपिए

असोज -२१ , स्याङ्जामा थप नौ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु आधिखोला गाउँ पालिकाका १ जना र पुतलीबजार नगरपालिकाका ८ जना रहेका छन् ।

स्याङ्जमा भरुवा बन्दुक दुई थान सहित दुई जना पक्राउ

असोज-२१, स्याङजामा प्रहरीले दुईथान अवैथ भरूवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ६ काउले सिमलबोटका ६६ वर्षका थमन गुरूङ र काउले किराखोरका २० बर्षिय सुजन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका...

नेपालमा आज एकै दिन ३४३९ जना कोरोना संक्रमित थपिए

असोज -२१ , नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जनाएको छ। पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना...

Page 138 of 170 1 137 138 139 170
ट्रेन्डिङ