समाचार

पोखरामा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु

असोज -२४ , स्याङजाको एक कोरोना सक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । स्याङजाको आँधीखोला गाँउपालिका वडा नम्वर ६ का ८१ बर्षीय पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । सङक्रमितमा किड्नी, मुटु तथा पिसावनली लगायतका समस्या रहेको प्रदेश...

बिर्घा – वैघा सुलसुलेमा टायर घुम्ने फनफनी यो मोटोरबाटो कस्तो बैमानी

मिन थापा असोज -२४ २०७७।स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ३ मा पर्ने भुस्टुङ्ग वैघा दिगाममा पर्ने सुलसुले भन्ने ठाउँमा गाडीको टायर फनफनी घुम्दा सवारीधनी यो बाटो कस्तो बैमानी भन्दै हिड्न थालेको पनि वर्षौ भएको छ। हिउँदमा अलि सहज हुने यो बाटो...

कालीगण्डकी गाउँपालिकाको हरित बिद्यालय वातावरण योजना साकार हुँदै

मिन थापा स्याङ्जा -२४ असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ४, बनकसी स्थित श्री सृजना आधारभूत विद्यालयको विद्यालय प्रांगण पुग्दा अहिले विभिन्न जातका फलफूल र फूलबारीमा हुर्केका फुलहरूले गर्दा स्वर्गिय आनन्दको आभास हुने गर्दछ। गत आर्थिक वर्ष २०७६/०७७ मा कालीगण्डकी गाउँपालिकाले...

वर्षा पाण्डेयकाे अध्यक्षतामा युनेस्काे समाज पाल्पाकाे तदर्थ समिति गठन

विष्णु पान्डेयपाल्पा, असाेज २३ वर्षा पाण्डेयकाे अध्यक्षतामा युनेस्को समाज पाल्पाकाे ९ सदस्यिय तदर्थ समिति गठन भएको छ । पाल्पाकाे समग्र शान्ति,सुरक्षा,शिक्षा र सँस्कृति , साथै मानअधिकारका क्षेत्रमा कार्य गर्ने हेतुले गठित सस्थाकाे उपाध्यक्षमा सुदिप्क्षा पराजुली चयन भएकि छन् । जसकाे...

गुल्मीमा ढुङ्गा खस्दा एक जनाको मृत्यु

चुरामणी तिमिल्सिना ,असोज-२३ गुल्मिको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ का सामाजिक अगुवा ६९ वर्षिय ज्ञानहरि ज्ञवालीको शुक्रबार अपराह्न ४ बजेतिर रतामाटा, जौखोला , बेसिका चौर याडुङ हुँदै पुल्क्याम जाने बैकल्पिक सडकमार्गको अवलोकनको क्रममा माथी बाट ढुङ्गा खसी टाउकोमा गम्भिर...

वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न

असोज -२३ , स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १० मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ ।युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना”...

स्याङ्जामा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु

असोज -२३, स्याङ्जामा बस र मोटरसाइकल ठोकिदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। सिदार्थ राजमार्ग अन्तर्गत भिरकोट नगरपालिकाको वडा नम्बर १ दार्सिङमा ग १ क ४३७० नम्बरको बस र ग १३ प २८१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर...

पछिल्लो २४ घण्टामा थप २ हजार ५९ संक्रमित थपिए

असोज- २३ ,पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या नेपाल एक लाख नाघेको छ। नेपालमा कुल एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनसंख्या तथा...

रुरु-काठमाडौ महिला मंच द्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

चुरामणी तिमिल्सिना असोज -२३ , रुरु काठमाडौ महिला मन्चले गुल्मीको रिडीमा स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १को वडा कार्यलयमा औपचारिक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। रिडिमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा...

कालीगण्डकी करिडोरको पहिरो पन्छाउने कार्य जारी

असोज- २२, गुल्मी जिल्लाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रिडि- रुद्र बेणि शान्तिपूर सडक खण्डमा गएको विशाल पहिरो पन्छाउने काम तिब्ररुपमा बढिरहेको छ। गत ११ गते दिउसो तीन बजेको समयमा गएको पहिरोको कारण अझसम्म सडक सञ्चालनमा आउन सकेको छैन । बाटो...

Page 137 of 170 1 136 137 138 170
ट्रेन्डिङ