रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा सातौ भजन महोत्सव आयोजना गरिने
कार्तिक -१८ रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै सातौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर २२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागिएको हो । सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि...















