पाल्पामा जबरजस्ती गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ
कार्तिक -१७ पाल्पामा जबरजस्ती गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १ छाप बस्ने ३३ वर्षका महेन्द्र बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। पक्राउ परेका पुलामीले...
















