कालीगण्डकीमा वृहत् पोषण प्याकेज क्षमता अभिवृद्वी तालिम शुभारम्भ
मिन थापा मगर १० कार्तिक - कालीगण्डकी गाउँपालिकाको आयोजनामा कालीगण्डकी अस्पतालको सभाहलमा स्वास्थ्यकर्मीहरूका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्वी तालिम हजार दिनकाे अामालाई पोषिलाे नाङ्लाे हस्तान्तरण सहित कार्यक्रमको उद्घघाटन शुभारम्भ भएको छ । तालिम २०७८/०७/०९ देखि १५ कार्तिकसम्म संचालन हुनेछ...
















