कोभिडले महामारीले गण्डकी प्रदेशमा परिवार नियोजन गराउनेको संख्यामा कमी
विष्णु पाण्डेय स्याङ्जा असोज १४ गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो। परिवार नियोजन परिवारको योजना बनाउने माध्यमको रुपमा पनि लिन सकिन्छ । राष्ट्रलाई पनि कम जनसंख्या भएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगारजस्ता अति आवश्यक सुविधाको कुशल व्यवस्थापन गर्न सजिलो...
















