कविताः उपविधा “आगो”
साहित्य र विशेषगरी पूर्वीय देशहरु (जापान, कोरिया, चीन आदि) को साहित्य तथा भारत लगायत मध्यपूर्वका देश हरुमा प्रस्फुटन भएको साहित्य बाट समेत प्रभावित र विकसित हुदै आज साहित्यलाई समाजले, स्थानीय परिवेशले, संचार माध्यमले, राजनीतिले, विश्व परिवेशले, घटना परिघटना हरु आदिले...
















