स्याङ्जामा आज १०३ जना कोरोना संक्रमित थपिए
साउन -२४ स्याङ्जामा पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न पालिकाका ५० जना महिला र ५३ जना पुरुष गरि १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।














