स्याङ्जामा दुई जना कोरोनाका बिरामी फेला परे
माघ -२७ स्याङ्जा । कोरोना भाइरस अर्थात् कोभिड -१९ विरुद्धमा भ्याक्सिन लगाउने क्रम जारी भैरहदा स्याङ्जामा लामो समयको अन्तरालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका...








