गण्डकी प्रदेश

पाल्पामा एक घरबाट १२ लाख बराबरको चोरी

पुस -२९पाल्पा- पाल्पामा एक घरबाट १२ लाख भन्दा बढी धनमाल चोरी भएको छ। तानसेन नगरपालिका वडा नम्बर १ गोर्खेकोटमा अवस्थित जानुका बस्यालको घरबाट नगद रु २५ ००० र करिब १३ तोला सुनको विभिन्न गरगहना चोरी भएको छ। जानुका बस्याल माइत...

श्री जनता मावि पूर्व बिद्यार्थी समाजद्वारा ट्र्याकसुट र टि-सर्ट वितरण

पुस २९ स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री जनता माविमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क रुपमा ट्र्याक सुट र टि - सर्ट वितरण गरिएको छ। श्री जनता मावि पूर्व विद्यार्थी समाजद्वारा कक्षा ६, ७, ८, ९, र...

कारीकोट चण्डी भञ्ज्याङ् स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न

पुस -२९ स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको छ। भवनको निर्माण कार्य सम्पन्न गरिए पश्चात् निर्माण कम्पनीद्वारा उक्त भवन स्वास्थ्य चौकी व्यवस्थापन समिति र स्वास्थ्य चौकी भवनका प्रमुखलाई एक कार्यक्रमका...

पवन परियारको मार्मिक शब्दमा भुमिराज थापाको “न्याश्रो”बजारमा( भिडियो)

सुमन ढकाल,पुस-२७ काठमाण्डौ। गायक पवन परियारको उत्कृष्ठ शब्द सृजनामा भुमिराज जोसी र रेखा जोसीको आवाजमा सजिएको गितलाई परिवर्तन डिजिटलको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। भिडियोमा आशिर प्रताप जंग र यजुना गुरुडंको अभिनय रहेको देख्न सकिन्छ। दिपक गिरिको छायांकन...

आदर्श मावि स्याङ्जाको ४३ औं वार्षिकोत्सब समारोह सम्पन्न

पुस -२७स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री आदर्श माविले ४३ औं वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै बिद्यालयले वडामै सिमित हुने गरि सामान्य तवरले वार्षिकोत्सब समारोह सम्पन्न गरेको बिद्यालयका...

स्याङ्जामा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

पुस-२६स्याङ्जा- स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर ३ वस्ने ४७ वर्षका गोपाल बिक रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय स्याङ्जाको मातहत ईलाका प्रहरी कार्यलय चापाकोट स्याङ्जाबाट...

स्याङ्जामा स्कुटर जलाउने एक जना पक्राउ

पुस-२६स्याङ्जा - स्याङ्जामा प्रहरीले स्कुटर जलाउने एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षका रबिन क्षेत्री रहेका छन् । रबिन क्षेत्रीले आँधीखोला गाउँपालिका वडा नम्बर २ मडुवामा बस्ने खिमानन्द सापकोटाको घर...

क्यान्सर पीडित हिमाल बिकद्वारा सहयोगका लागि याचना

पुस -२६ स्याङ्जा – स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा...

क्यान्सर पीडित हिमाल बिकद्वारा सहयोग याचना

पुस -२५ स्याङ्जा - स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा...

गुल्मी सेवा समाज साईप्रसको कार्यसमिति बिस्तार

पुस -२४ ,अंग्रेजी नयाँ बर्षको अवसरमा गुल्मी सेवा समाज साईप्रसको अनलाईन बैठकले तदर्थ कार्यसमितिलाई विस्तार गरिएको छ। समाजका अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा भएको बैठकले साईप्रसमा रहेका सारा गुल्मेलीहरुलाई एकिकृत गरेर गुल्मेलीहरुको शान, नितान्त पृथक पहिचान र प्रथना गर्ने ओठहरू भन्दा,...

Page 60 of 113 1 59 60 61 113
ट्रेन्डिङ