लोक गायक रत्न बानियाँको निधन
माघ -७ नेपाली लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ३:३० बजेको समयमा ओम अस्पतालमा निधन भएको हो । बानियाँको दुवै मृगौला फेल भएको कारण डायलाइसिस गराउदै...







