गण्डकी प्रदेश

जङ्गलमा आगलागी हुँदा रानीबन सखाप

माघ-१५ स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ को चिउरीबोट नजिकै पुरास भन्ने ठाउँबाट सुरु भएको डढेलोले उग्र रुप लिदा स्थानीय समुदायिक रानीबन जलेर नष्ट भएको छ। डढेलोले ठूला रुखहरुलाई क्षति नपुर्‍याए पनि जङ्गलमा रहेका खर तथा साना बोटबिरुवाहरुलाई...

राना परिवारद्वारा आलमदेवी मन्दिरमा यज्ञ मन्डप निर्माण

चुरामणि तिमिल्सिनास्याङ्जा माघ-१५ आफू जन्मेको गाउँ सबै भन्दा प्यारो हुन्छ । यसै कारणले समाजका हरेक सामाजिक संस्कृति परम्परा, रितिरिवाज रहनसहनलाई बचाउ गर्न स्थानिय समुदायले प्राय गरि हिजोआज सामाजिक संजालको बढि प्रयोग गरि सहयोग कार्यक्रम सञ्चालन गरेर कार्यक्रम प्रभावकारी बनाएको आलमदेवी...

भट्टराई दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग प्रदान

चुरामणी तिमिल्सिनामाघ-१३ लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङमा भट्टराई दम्पती परिवारले १लाख १ हजार नगद रुपैया हस्तान्तरण गर्नु भएको हो । आगामी बर्षदेखि माध्यमिक तह कक्षा ११ र १२ सञ्चालन गर्नको लागि आर्थिक रकम प्रदान गरिएको दानवीर...

गणेश अधिकारीको किन होर रुनी मायालु” सार्वजनिक

सुमन ढकालमाघ-१२ काठमाण्डौ। लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको "किन होर रुनी मायालु " बजारमा सार्वजनिक भएको छ। गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको सुमधुर आवाज रहेको छ। यस्तै गति सारिका केसी र...

पवन परियारको फरक अभिनयमा चरी भुरुरु बजारमा

सुमन ढकालमाघ-११ काठमाण्डौ। चर्चित बाल गायक प्रिन्स लम्साल , भुमिराज थापा र दिपिका बयम्बु मगरको आवाजमा सजिएको मौलिक नेपाली लोकदोहोरी गित बजारमा सार्वजनिक भएको छ। भुमिराज थापाको शब्द-लयमा तयार भएको गित "चरि भुरुरु" परिवर्तन डिजिटल युटुब च्यानल मार्फत बजारमा सार्वजनिक...

विर्घाका बिजय गौतमद्वारा आलमदेवी मन्दिरलाई कुर्ची प्रदान

चुरामणी तिमिल्सिनामाघ-१० स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा गौतम टोल निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व विजय गौतमले स्याङ्जा आलमदेवी मन्दिरको लागि लगभग ४० हजार बराबरको स्टिल्का 3 वटा कुर्ची सेट प्रदान गर्नु भएको छ । आफू लामो समयदेखि वैदेशिक...

प्रसिद्ध धार्मिक क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशाला बनाईदै

राधाकृष्ण डुम्रे माघ-१० वालिङ -प्रसिद्ध धार्मिक तथा पर्यटीय क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशालाको बन्ने भएकोछ । वालिङमा पर्ने उक्त क्षेत्रको समग्र बिकासको गुरुयोजना अनुशार धर्मशाला बनाउन लागिएको बताईएको छ ।धर्मशाला शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले धार्मिक तथा पर्यटकीय क्षेत्रको...

नेपाली कांग्रेसद्धारा स्याङ्जाको मिर्मिमा विरोध सभा

माघ-९स्याङ्जा -प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले विहिवार देशभरीका ६७४३ वडाहरुमा विरोध सभा गरेको छ । यसैक्रममा स्याङ्जाको कालिगण्डकि गाउँपालिका वडा न ७ ले मिर्मिमा पनि प्रतिगमनको विरोधमा सभा सम्पन्न भएको छ । विरोधसभामा वोल्ने सवै वक्ताहरुले ओली सरकारले गरेका कामहरुको...

कालीगण्डकी गाउँपालिकाद्वारा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

माघ ९ कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाइ सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रम अन्तर्गत बिहिवार वडा नम्बर ७ मा २८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी...

स्याङ्जाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

माघ-७स्याङ्जा - स्याङ्जाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बिरुवा गाउँपालिका वडा नम्बर ५ कि ७० वर्षीया महिलाको उपचारका क्रममा बिहान ७ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा जानकारी दिएको छ।...

Page 58 of 113 1 57 58 59 113
ट्रेन्डिङ