गुल्मी सेवा समाज साईप्रसको कार्यसमिति बिस्तार
पुस -२४ ,अंग्रेजी नयाँ बर्षको अवसरमा गुल्मी सेवा समाज साईप्रसको अनलाईन बैठकले तदर्थ कार्यसमितिलाई विस्तार गरिएको छ। समाजका अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा भएको बैठकले साईप्रसमा रहेका सारा गुल्मेलीहरुलाई एकिकृत गरेर गुल्मेलीहरुको शान, नितान्त पृथक पहिचान र प्रथना गर्ने ओठहरू भन्दा,...





