गण्डकी प्रदेश

स्याङ्जामा कोरोना संक्रमणका कारण एक जना महिलाको मृत्यु

पुस -१९स्याङ्जा - स्याङ्जामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमण बाट मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर ७ कि ८२ बर्षकी महिला रहेका छन् । मृतक महिलामा पुस १३ गते कोरोना संक्रमणको पुष्टि भएकोमा हिजो...

जन्म दिनको अवसरमा पाण्डे दाजुभाइ द्वारा बिद्यालयलाई सहयोग प्रदान

चुरामणी तिमिल्सिनागुल्मी (पुस -१९) सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा चौर निवासी जनता माविका आजिवन सदस्य, समाजसेवी तथा शिक्षाप्रेमी देवि प्रसाद पाण्डे र यमकला पाण्डेका दुई छोराहरुले आफैले स्कुल तह सम्मको अध्ययन गरेको विद्यालयमा जन्म दिनको अवसरमा सहयोग प्रदान गरेका...

लायन्स क्लबद्वारा गुल्मीका दुई बिद्यालयलाई सहयोग प्रदान

चुरामणी तिमिल्सिनागुल्मी -(पुस -१८) लायन्स क्लब अफ काठमाडौ गुल्मीले जिल्लाका दुई बिद्यालयलाई औपचारिक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको छ। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ ढाडगैरामा रहेको नवदुर्गा आधारभूत बिद्यालयको वार्षिकोत्सब समारोहको अवसरमा बिद्यालयमा अध्यनरत १६१ बिद्यार्थीहरुलाई न्यानो सुइटर ,...

अनुसन्धानको क्षेत्रमा काम गर्ने दलान अनुसन्धान केन्द्रको तानसेनमा स्थापना

विष्णु पान्डेयपाल्पा १७ पौषजिल्लामै पहिलोपटक अनुसन्धानको क्षेत्रमा काम गर्ने सस्था दलान अनुसन्धान केन्द्रको तानसेनमा शुक्रबार एक कार्यक्रमका विच स्थापना संगसंगै शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ । अन्तराष्ट्रिय नया बर्षको अबसर पारि आज स्थापना सँगसँगै शुभकामना आदानप्रदान कार्यक्रम गरीएको हो ।...

स्याङ्जामा प्रहरीद्वारा अवैध सालको काठ बरामद

पौष १६स्याङ्जामा प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ। पुस १५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले अवैध सालको ५५ थान गोलिया बरामद गरेको हो। जिल्ला प्रहरी कार्यलय,...

बसपार्क निर्माणकालागी निशुल्क जग्गा प्रदान

पौष १५यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा निर्माण हुन लागेको बसपार्कका लागि स्थानीय दुई दाजुभाइहरुले निशुल्क जग्गा प्रदान गरेका छन् । वसपार्क निर्माणका आवश्यक पर्ने जग्गा स्थानीय राइडाँडा निवासी रन बहादुर सुन्धौली ( थापा ) र गङ्गा...

गणेश अधिकारीको आवाज र अभिनय रहेको “साचोमायाको “बजारमा (भिडियो सहित)

सुमन ढकाल,पुस १५ काठमाण्डौ। गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गित योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ।गितमा अस्मिता क्षेत्रीले गायिकामा साथ छ। गितको शब्द संगै भाका निकै मर्मस्पर्शी बनेको छ।गणेश अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री...

पैचो पसल प्रालि सातौ वर्षमा प्रबेश

चुरामणी तिमिल्सिनापौष -१५- गुल्मी जिल्लाको रिडीमा अवस्थित पैचो पसल प्राली आज बाट ७ औ बर्षमा प्रवेश गरेको छ। ६ बर्ष पूरा गरि ७ बर्षमा प्रवेश गरेको अबसरमा प्रालिले आफ्ना विभिन्न शाखा कार्यलयहरुमा विविध कार्यक्रम आयोजना गरेको हो । यस्तै गुल्मीको...

गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि

पुस -१४गण्डकी प्रदेशमा आज २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४३६ ओटा नमूना परिक्षण गरिएकोमा २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये सवै...

स्याङ्जामा दुई केजी गाँजा सहित एक जना पक्राउ

पौष -१४स्याङ्जामा प्रहरीले दुई केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला बेनौली गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका २० वर्षका मिर हसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यलय, स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले...

Page 62 of 113 1 61 62 63 113
ट्रेन्डिङ