गण्डकी प्रदेश

बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

पौष -८ बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीया पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मंगलबार राति १२:५ मिनेट जादा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन...

जन्म दिनको अवसरमा होटल सञ्चालक सन्तोष रानामगर द्वारा मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

पौष -७ पछिल्लो समयमा जन्मदिनलाई विशेष महत्त्वका साथ लिने गरेको पाइन्छ । नेपाली समाजमा पनि आधुनिकताको प्रबेश भए सँगै जन्म दिन मनाउने क्रम पनि बढ्दै गएको छ। केहीले जन्म दिनलाई फरक शैलीबाट पनि मनाउन थालेका छन् । जन्म दिन मनाउने...

स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

पौष -६ स्याङ्जामा आज थप ५ जना कोरोना भाइरस अर्थात् कोभिड -१९ का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दैनिक अद्यावधिक विवरण अनुसार आज संक्रमणको पुष्टि हुनेहरु वालिङ नगरपालिका वडा नम्बर १ कि ५९ वर्षीया...

गण्डकी प्रदेशमा थप ७९ जना कोरोना संक्रमित थपिए

पुस -६ गण्डकी प्रदेशमा आज ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४३८ ओटा नमूना परिक्षण गरिएकोमा ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये...

पाल्पामा खेतमा पानी लगाउन गएका एक जनाको मृत्यु

पौष -६ पाल्पामा आज खेतमा पानी लगाउन गएका एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नम्बर ५ ढुंगाना बेसीका अन्दाजी ४२ वर्षका कृष्ण बहादुर सोती रहेका छन् । आफ्नो खेतमा पानी लगाउन गएका सोतीको कुलोमा खसेर...

स्याङ्जामा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि

पौष -५ स्याङ्जामा आज थप ६ जनामा कोरोना भाइरस अर्थात् कोभिड -१९ का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दैनिक अद्यावधिक विवरण अनुसार आज संक्रमणको पुष्टि हुनेहरु सवै वालिङ नगरपालिकाका रहेका छन् । वालिङ नगरपालिका...

स्याङ्जामा ६ सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिए

पुस -५ गण्डकी प्रदेशमा आज ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका १२१ वटा नमूना परिक्षण गरिएकोमा ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये...

स्याङ्जामा कोदालो प्रहार गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

पौष -५ स्याङ्जामा सामान्य विवाद हुँदा कोदालो प्रहार गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ५ आग्रीडाँडाका रेशम राना रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब निरीक्षक...

पाल्पामा टिप्पर दुर्घटनामा परि स्याङ्जाका दुई जना घाइते

पौष-५ पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पाल्पा जिल्लाको रम्घा गाउँपालिका वडा नम्बर ३ अगाहखोला स्थित बुटवल देखि स्याङ्जा तर्फ जादै गरेको बा ५ ख ९१५३ नम्बरको टिप्पर सडक बाट १०० तल खस्दा उक्त...

स्याङ्जाकै सवै भन्दा लामो र अग्लो बारीचौर मन्द्राङ् झोलुङ्गे पुलको शिलान्यास

पौष -४ कालीगण्डकी गाउपालिका स्याङ्जाको वडा नम्बर ३ वैघा बारिचौर र पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नम्बर ६ मन्द्राङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास भएको छ। आज एक कार्यक्रमका बिच उक्त पुलको शिलान्यास कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापामगरले गर्नु भएको हो।...

Page 64 of 113 1 63 64 65 113
ट्रेन्डिङ