गण्डकी प्रदेश

युवा नेता हिमाल श्रेष्ठद्वारा जन्मदिनको अवसरमा शैक्षिक एवम् खेलकुद सामाग्री वितरण

सुन्दर भण्डारी,कार्तिक-१७।युवा नेता एवम् समाजसेवी हिमाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक एवम् खेलकुदका सामाग्री वितरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवम् नेकपा रुरुक्षेत्र गाउँपालिकाका पार्टी इन्चार्ज समेत रहेेेका श्रेष्ठले आफू ४७ बर्ष पूरा भई...

पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त

बिष्णु पाण्डे , कार्तिक- १७, पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना...

नेपालमा सोमबार थप २९३३ जना कोरोना संक्रमीत थपिए

कार्तिक -१७ नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमीत थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७...

गुल्मीको छत्रकोटमा हनुमानको मन्दिर शिलान्यास

चुरामणी तिमिल्सिना कार्तिक -१७, गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ भालुपानीमा वैदिक बिधि अनुसार भगवान हनुमानको मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङगा निवासी पोमलाल कंडेल तथा गिता कंडेलले मन्दिर निर्माण कार्य गरेर...

स्याङ्जाको वैघा-रिडी सडकखण्डमा आज बाट पुनः सडक निर्माण कार्य सुरु

कार्तिक -१७ , स्याङ्जा, कालीगण्डकी गाउँपालिकाको वैघा देखि रिडी सम्मको सडक खण्डमा कालोपत्रेको लागि फाउन्डेसनको काम आज बाट पुनः सुरु भएको छ। दशै बिदाका कारण वैघा देखि ठाटी भञ्ज्याङ् सम्ममात्र कालो पत्रेको लागि फाउन्डेसन निर्माण गरिएको थियो। कालोपत्रेका लागि आजबाट...

स्याङ्जामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक - १७, स्याङ्जामा थप एक जना कोरोना संक्रमित थपिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेकोअद्यावधिक विवरण अनुसार भिरकोट नगरपालिका वडा नम्बर २ का ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण ( कोभिड-१९) को पुष्टि भएको हो। पछिल्लो समयमा स्याङ्जामा...

कालीगण्डकी गाउँपालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा एघारको परिक्षा सुरु

कार्तिक -१७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सोमबारबाट स्वास्थ्यका मापदण्ड पालाना गर्दै कक्षा एघारको बार्षिक परीक्षा संचालन गरिएको छ। गाउँपालिका भित्रका ८ वटा बिद्यालयहरुले एकै साथ परीक्षा संचालन गरेको कालीगण्डकी गाउँपालिका शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारीको कारण...

स्याङ्जामा आइतबार १० जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१६ स्याङ्जामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज स्याङ्जाका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाका गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। अर्का ५८ वर्षीय संक्रमित...

नेपालमा थप २८२४ जना कोरोना संक्रमित थपिए

कार्तिक १६ नेपालमा पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिर्फिङ मार्फत जनाएको छ ३७ हजार ७६५ कोरोनाका...

स्याङ्जामा आइतबार थप ७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१६ स्याङ्जामा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज स्याङ्जाका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाका गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। अर्का ५८ वर्षीय संक्रमित...

Page 86 of 113 1 85 86 87 113
ट्रेन्डिङ