वैघा रिडी सडक खण्डमा कालोपत्रे गर्ने कार्य तिब्र
कार्तिक -१९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सडक कालो पत्रे गर्ने कार्यले तिब्रता पाएको छ। कालीगण्डकी गाउँपालिकाको मिर्मी देखि रिडि सम्मको सडकलाई तीन भागमा बिभाजन गरि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ। बुधबारबाट वैघा-रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिकाको वडा...







