स्याङ्जाका मोहनप्रसाद पाण्डे कांग्रेस संघीय सांसद बन्ने
बिष्णु पाण्डे कार्तिक -२०,सस्याङ्जाका मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि खाली भएकाे स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् । कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४...







