गण्डकी प्रदेश

कालीगण्डकी ए जलविद्युत केन्द्रको बाधमा छाडियो करीब चार लाख माछाका भुरा

कार्तिक -२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित कालीगण्डकी ए जलविद्युत केन्द्रको रिजर्भयएर( बाध) क्षेत्रमा शुक्रबार एक कार्यक्रमका बिच विभिन्न प्रजातिका ३ लाख , ८२ हजार ५०० माछाका भुरा छाडिएका छन् । कालीगण्डकी ए जलविद्युत केन्द्रद्वारा आयोजित माछाका भुरा छाड्ने कार्यक्रममा कालीगण्डकी...

स्याङ्जामा शुक्रबार १२ जना कोरोना संक्रमित थपिए : एकको मृत्यु

कार्तिक -२१ पछिल्लो २४ घण्टामा स्याङ्जामा १२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार वालिङ नगरपालिकाका दुई महिला सहित ६ जना , पुतलीबजार नगरपालिकाका एक महिला सहित ५ जना र एक...

दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

वालिङ कार्तिक -२१ दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाले सञ्चालन गर्दै आएका बिभिन्न परियोजनाका बारेमा समिक्षा गरिएको हो ।कार्यक्रममा बोल्दै सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले दियालोले सञ्चालन गरिरहेको कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनु भयो...

कालीगण्डकी गाउँपालिकाका कृषकलाइ ५०% अनुदानमा हाते ट्याक्टर वितरण गरिने

कार्तिक - २१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरूलाई गाउँपालिकाले ५०% अनुदानमा हातेट्याक्टर (मिनिलिटर) वितरण गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप ५०% अनुदानमा ट्याक्टर वितरणको कार्यक्रम ल्याइएको हो। अनुदानमा हाते ट्याक्टर प्राप्त गर्न गाउँपालिकाले गाउँपालिका भित्रका...

जैविक शक्ति अर्गानिक जोन प्रालि कालीगण्डकीमा पनि संचालनमा

कार्तिक - २० जैविक शक्ति अर्गानिक जोन प्रालि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि संचालनमा आएको छ। अर्गानिक वर्ल्ड ग्रुप द्वारा उत्पादित फुड सपलिमेन्ट मार्फत मानवशरीरमा भए गरेका विभिन्न स्वास्थ्य समस्या समाधानमा सघाउ पुर्याउनका लागि जैविक शक्ति अर्गानिक प्रालि कालीगण्डकी गाउँपालिका वडा...

स्याङ्जामा खतराको घण्टी बज्यो : १० कोरोना संक्रमित थपिए

कार्तिक -२१ स्याङ्जामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार वालिङ नगरपालिकामा एक महिला सहित ५ जना र पुतलीबजार नगरपालिका २ महिला सहित ४ जना गरी ९ जना कोरोना...

प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न जिल्ला प्रशासन कार्यलय स्याङ्जाद्वारा पुनः आदेश

कार्तिक -२१ कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न सवै नगरपालिका र गाउँपालिकाका बिद्यालयलाई अनुरोध गरेको छ। नेपाल सरकारले भदौ २९ गते जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका...

स्याङ्जामा थप २ जना कोरोना संक्रमीत थपिए

कार्तिक -२१ स्याङ्जामा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित दुवै जना वालिङ नगरपालिकाका रहेका छन् । संक्रमित हरु वालिङ नगरपालिका वडा नम्बर ३ का ४४ वर्षीय पुरुष र सोही नगरपालिकाका ७० वर्षीय पुरुष रहेको गण्डकी प्रदेश कोरोना...

सबलपोष्टका प्रधान सम्पादक अमृत पाण्डेय जि पी के फाउण्डेशन अमेरिकाबाट सम्मानित

कात्तिक २० । सबल नेपाल मिडिया प्रालीद्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम...

पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि

बिष्णु पाण्डे पाल्पा, कात्तिक २० जिल्लामा मृत्यु भएपछि दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना...

Page 83 of 113 1 82 83 84 113
ट्रेन्डिङ