गण्डकी प्रदेश

स्याङ्जामा जिप दुर्घटना हुँदा एकको मृत्यु चार घाइते

कार्तिक -२३ स्याङ्जामा शनिबार राती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । भिरकोट नगरपालिका वडा नम्बर ५ स्थित हर्खौँदिमा हिजो राति भएको जिप दुर्घटना हुँदा गम्भीर घाईते भएका एक जनाको मृत्यु...

गण्डकी प्रदेश स्याडंजामै पहिलो पटक फुटसलको सुरुवात

कार्तिक -२२ स्याङ्जा जिल्लामै पहिलो पटक फुटसलको सुरुवात भएको छ । वालिङ ८ बीपी चोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलो पटक खेल सञ्चालन गरेको हो । सेन्टरले रु. एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश...

पाल्पामा शनिबार २६ जना कोरोना संक्रमित थपिए

बिष्णु पाण्डे कार्तिक -२२ पाल्पामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका १, रामपुरका २, पूर्वखोलाका १, रैनादेवी छहराका ४, रम्भाका १...

पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त

बिष्णु पाण्डे कात्तिक २२÷ पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३...

स्याङ्जामा शनिबार थप ५ जनामा कोरोना संक्रमणको पुष्टि : एकको मृत्यु

कार्तिक -२२ स्याङ्जामा शनिबार ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा पालिका र वडा नखुलेका २८ , २१ र ३६ वर्षीय पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमितहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर ३ की ५९ वर्षिय महिला...

कालीगण्डकी नदीमा डुबेर एक जनाको मृत्यु

बिष्णु पाण्डे , कार्तिक -२२ पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१ गैरागाउँका २१ वर्षीय विनित बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। बगनासकाली गाउँपालिका...

पाल्पाको तिनाउमा करेन्ट लागेर सुरज गाहा मगरको मृत्यु

कार्तिक -२२ पाल्पाको तिनाउ गाउँपालिकामा एक जना बालकको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर १ कचलका ९ वर्षिय सुरज गाहा मगर रहेका छन् । गाहा मगर घर नजिकैको जङ्गलमा बाख्रा चराउन जादा बिजुलीको पोल चढ्ने...

नेपालमा थप २७५३ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२२ नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र...

स्याङ्जामा थप १ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२२ स्याङ्जामा थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तेस्रो अद्यावधिक विवरण अनुसार संक्रमित हुने पुतलीबजार नगरपालिका वडा नम्बर ८ कि ७३ वर्षीय महिला रहेको छिन् । । यो संगै स्याङ्जामा...

स्याङ्जाका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२२ स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु पालिका र वडा नखुलेका २८ , २१ र ३६ वर्षीय रहेका छन् । यो संगै स्याङ्जामा कोरोना...

Page 82 of 113 1 81 82 83 113
ट्रेन्डिङ