सवारी साधनमा भाडा लिष्ट नटाँसे कारबाही”
कार्तिक १५, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।हिजो शुक्रवार देखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज...







