गण्डकी प्रदेश

स्याङ्जामा बेवारिसे शब फेला

कार्तिक -१४ स्याङ्जामा बेवारिसे अवस्थामा एक जनाको शब फेला परेको छ। शुक्रबार दिउसो करिब १२:२० बजेको समयमा स्याङजा जिल्लाको पुतलीबजार नगरपालीका वडा नम्बर १३ कुलबाँध बगैचा स्थित ढुङगा माटोले बनेको सार्बजनिक ठाटीमा शब फेला परेको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका...

गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कार्तिक -१४ , स्याङ्जाका एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ५ का ७० वर्षीय महिला रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान...

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु

कार्तिक -१४ , स्याङ्जाका एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ५ का ७० वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान...

स्याङ्जामा चार जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१४ , स्याङ्जामा थप चार जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस अद्यावधिक विवरणका अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर ३ का २७ पुरुष र अन्य दुई जना महिला र एक जना पुरुष जना...

तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते

बिष्णु पाण्डे पाल्पा । कार्तिक -१३ पाल्पाको तानसेन नगरपालिका ७ स्थित सिद्धार्थ राजमार्गमा टिपरले बसलाई ठक्कर दिएको छ । विहिबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्वरको टिपरले विपरीत दिशाबाट आउदै गरेको लु १ ख ९९८२ नम्वरको...

केशव राज न्यौपानेको मार्मिक तिहार गित फुल्यो मखमली सार्वजनिक

कार्तिक-१३ नेपाली लोक संगितको क्षेत्रमा कुशल सर्जकको रुपमा स्थान बनाउन सफल गायक तथा सर्जक केशवराज न्यौपानेले पुनः नजिकिदै गरेको तिहार पर्वलाइ लक्षित गरि फुल्यो मखमली बोलको गित सार्वजनिक गरेका छन् । गितमा शब्द केशवराज न्यौपानेको रहेको छ भने आवाजमा रामचन्द्र...

स्याङ्जामा कुटपिट गरि हत्या गरेको अभियोगमा चार जना पक्राउ

कार्तिक -१३ जिल्ला प्रहरी कार्यलय स्याङ्जाले कुटपिट गरि हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। बडा दशैको दिन पुतलीबजार नगरपालिकाको वडा नम्बर ६ कोलडाँडामा युवाहरुको दुई समूह बिच झडप भएको थियो। हो-हल्ला गर्दै मोटरसाइकलमा दाङ्लिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वारा...

जनतामावि भुतपुर्व विद्यार्थी मंच र कालीगण्ड्की सम्पर्क मंच पोखरा समाजद्वारा आर्थिक सहयोग हस्तान्तरण

मीन थापा स्याङ्जा - १२ कार्तिक २०७७ गत असोज ८ गते कालीगण्डकी गाउँपालिका - ४, गौतम टोलमा पहिरोमा परि ज्यान गुमाएका बिष्णु गौतम र विस्थापित आउमाया नेपालीको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग गरिएको छ। उक्त राहत स्वरूप प्रदान गरिएको रकम...

स्याङ्जामा एकै दिन १३ जना कोरोना संक्रमित थपिए

कार्तिक -१२ स्याङ्जामा एकैपटक १३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा गल्याङ नगरपालिकाका वडा नम्बर ३ का दुई जना पुरुष , वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर १२ का एक पुरुष र चापाकोट नगरपालिकका...

स्याङ्जामा ३ जना कोरोना संक्रमीत थपिए

कार्तिक ११, स्याङ्जामा मंगलबार ३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय एक पुरुष र भिरकोट नगरपालिकाका वडा नम्बर ४ का १५ वर्षीय महिला र वडा नम्बर १ का ३९ जना...

Page 88 of 113 1 87 88 89 113
ट्रेन्डिङ