गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज थपिए २ सय ५२ कोरोना संक्रमित

कार्तिक -१० गण्डकी प्रदेशमा विजयादशीको दिन २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका २ सय ५२ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा कास्कीका १०१, नवलपुरका ९८, तनहुँका २६, बागलुङका...

दशैमा गाउँ घरमा पनि चहलपहल न्यून

कार्तिक -१० ,यो वर्षको नेपालीहरुको महान् चाड बडा दशैमा चहलपहल शहरमा मात्र नभई गाउँ घरमा पनि न्यून देखियो । कोरोना महामारीको जोखिम उच्च रहेकोले आफ्नो जन्म घर फर्कनेहरुको सङ्ख्यामा पनि उल्लेख मात्रामा कमी आएको देखियो। कालीगण्डकी गाउँपालिकाले पनि गाउँ प्रबेश...

सुर्यज्योति आधारभूत बिद्यालयको थप तिने कोठे भवनको शिलान्यास

मिन थापा कार्तिक -१० कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री सुर्य ज्योति आधारभूत बिद्यालयको थप तीन कोठे भवनको शिलान्यास गरिएको छ। बडा दशैको अवसर पारेर कालीगण्डकी गाउँपालिकाका अध्यक्ष द्वारा शिलान्यास गरिएको हो। कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख खिम बहादुर...

कोरोनाका कारण कास्कीमा थप एक जनाको मृत्यु

कार्तिक -१० , कोरोना संक्रमणका कारण कास्कीमा थप एकजनाको मृत्यु भएको छ। मृत्युुहुनेमा पोखरा महानगरपालिका ५ का ५५ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण एवम् रोकथामका निर्देशक एवम् प्रबत्ता डा. बिनोद बिन्दु शर्माले बताउनुभयो । मृतक पुरुषमा गएको ६...

गण्डकी प्रदेशमा कोरोनाकारण थप तीन जनाको मृत्यु

कार्तिक -१० गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेहरुमा नवलपरासीका दुई जना पुरुष र कास्कीकि एक जना महिला गरि तीन जना रहेका छन् । मृत्यु भएकाहरु मध्ये नवलपरासी गैंडाकोट नगरपालिका ५ का ७३ वर्षिय...

स्याङ्जामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१० , स्याङ्जामा थप एक जना कोरोना संक्रमीत थपिएका छन् । संक्रमित हुनेमा हरिनाश गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुष रहेका छन् । संक्रमितको पहिचान कन्ट्र्याक्ट ट्रेसिङ मार्फत भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यलयका निर्देशक...

राप्रपा अध्यक्ष थापा १० दिन पछि अस्पतालबाट डिस्चार्ज

कार्तिक -९ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको असोज ३० गते काठमाण्डौ चाबहिलको ओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज हुनुभएको हो । स्वास्थ्यमा समस्या आएपछि ३० गते परीक्षण...

प्रहरी चौकी बिर्घा द्वारा मौलो पुजा सम्पन्न।

जि.के. पाण्डेय२०७७ कार्तिक ९,बिगतका बर्षहरुमा जस्तै यस बर्षपनी काली गण्डकी ४ बिर्घा स्थित प्रहरी चौकी बिर्घाले मौलोमा पुजा अर्चना तथा संकल्प पुजा सम्पन्न गरेको छ। पुजा अर्चनाको क्रममा बिर्घा प्रहरी चौकीका प्रहरी जवानहरुबाट निसानमा पञ्जा छाप लगाइएको थियो।पुजा बिसर्जनपछि उक्त...

वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ: नगर प्रमुख खाँण ।

कार्तिक -८, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले आफूहरु उत्पादकत्व बढाउने गरी दीर्घकालिन योजनामा लागि परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, दीगो रुपमा उत्पादनको बृद्धि नगरी नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्तैन । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग...

Page 89 of 113 1 88 89 90 113
ट्रेन्डिङ