पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
चैत -२४पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षका बिजय खाम्चा र रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षका राज थापा रहेका छन् । गए राति तानसेन नगरपालिका...





